२८ बैशाख २०८३, सोमबार | May 11, 2026

आर्थिक वर्ष २०७७/७८ को बजेटको अर्धवार्षिक मूल्यांकन प्रतिवेदन सार्वजनिक (पूर्णपाठ सहित)



काठमाडौं । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०७७/७८ को बजेटको अर्धवार्षिक मूल्यांकन प्रतिवेदन सार्वजनिक गरेको छ ।

अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मूल्यांकन प्रतिवेदन सार्वजनिक गरेका छन् ।

सरकारले जेठ १५ गते चालू आर्थिक वर्षको बजेट प्रस्तुत गरेको थियो। जसमा सरकारले कूल १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैँया खर्च गर्ने लक्ष्य प्रस्तुत गरेको छ। त्यतिबेला चुनाव हुने कुनै कार्यक्रम थिएन। अर्थमन्त्री पौडेलले चालू आर्थिक वर्षमा १३ खर्ब ४४ अर्ब ६८ करोड रुपैँया मात्रै खर्च गर्ने संशोधित लक्ष्य प्रस्तुत गरेका गरेका छन्। कूल खर्चको लक्ष्य संशोधन गर्दै उनले १ खर्ब ३० अर्ब रुपैयाँ बजेट घटाएका हुन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरी बैशाखमा चुनाव गर्ने घोषणा गरेपछि सरकारका लागि एउटा ठूलो खर्चको दायित्व बढेको हो।

अर्थमन्त्रालयले सार्वजानिक गरेको अर्धवार्षिक मूल्यांकन प्रतिवेदन जस्ताको तस्तै :

[pdf-embedder url=”http://3.0.214.97/wp-content/uploads/2021/02/अर्धवार्षिक-समिक्षा-Final-2077_10_27.pdf” title=”अर्धवार्षिक समिक्षा Final 2077_10_27″]

 

प्रकाशित मिति : २७ माघ २०७७, मंगलबार  ९ : ५८ बजे

संसदमा नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहनको मुद्दा किन नलाग्ने ?

काठमाडौं । प्रतिपक्षी दल नेपाली कम्युनिष्ट पार्टीले सरकार निरंकुशतातर्फ उन्मुख

सरकारको नीति कार्यक्रम आजः संसद् भवन परिसर झकिझकाउ

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज अपराह्न सङ्घीय संसद्को दुवै

कांग्रेसको प्रश्न : संसद छलेर सरकार किन अध्यादेशको बाटोमा गयो ?

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले संसदलाई बेवास्ता

प्रतिनिधिसभाको वर्षे अधिवेशन सुरु, विपक्षी दलहरूबाट सरकारको विरोध 

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको वर्षे अधिवेशन सुरु भएको छ

प्रधानमन्त्री अनुपस्थित भएपछि कांग्रेसद्वारा राज्यव्यवस्था समिति बैठक बहिष्कार

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह लगातार दोस्रो पटक प्रतिनिधिसभाको राज्य