२३ भदौ २०८३, मंगलबार | September 9, 2026

विप्लव नेकपाका नेता बाँस्तोला सर्वोच्चको रिहा आदेश लगत्तै पुनः पक्राऊ



काठमाडौं । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाका नेता धर्मेन्द्र बाँस्तोलालाई सर्वोच्च अदालतले रिहा गर्न आदेश दिए लगत्तै सरकारले पुनः पक्राउ गरेको छ ।

सर्वोच्चमा परेको बन्दीप्रत्यक्षीकरण विरुद्धको रिटमा न्यायाधीश मीरा खड्का र सुष्मालता माथेमाको इजलासले रिहा गर्न रिहा गर्न आदेश दिए पनि प्रहरीले अदालतपरिसरबाट बाँस्तोलालाई पक्राउ गरेको हो । सर्वोच्चमा अनिमा बाँस्तोला भण्डारीले बन्दी प्रत्यक्षीकरण विरुद्धको रिट दायर गरेकी थिइन ।

बाँस्कोटालाई प्रहरीले ललितपुर र मकवानपुरको सीमा क्षेत्रबाट गत पुष २९ गते पक्राउ गरेको थियो । त्यसयता पटकपटक सर्वोच्चले रिहाको आदेश दिए पनि प्रहरीले पक्राउ गर्दै आएको छ ।

 

प्रकाशित मिति : १० फाल्गुन २०७७, सोमबार  ५ : २० बजे

सामाजिक सञ्जालमा फैलिएको हल्ला निराधार : नेपाल प्रहरी

काठमाडौँ । नेपाल प्रहरीले राहत सामग्रीबारे सामाजिक सञ्जालमा फैलिएको हल्ला

काठमाडौं आसपासमा भूकम्पको धक्का

काठमाडौं । काठमाडौंसहित त्यस आसपासमा भूकम्पको धक्का महसुस गरिएको छ

अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका–११ मा किम्रोङमा एक्कासी पानी बहाव

कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले ‘नेपाली कांग्रेस विधान

भोटेकोशी बाढी : हालसम्म १३ हजार ३९६ को उद्धार

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी