१२ चैत्र २०८२, बिहिबार | March 26, 2026

प्रचण्ड-नेपाल नेकपाले निकाल्यो विजय जुलुस



काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गरेपछि प्रचण्ड नेपाल नेकपाले देशभर विजयउत्सव गरेको छ ।

नेकपाका कार्यकर्ताहरुले काठमाडौं, बुटवल लगायत देशभर विजय जुलुस निकालेका छन् । काठमाडौंको विभिन्न स्थानबाट निस्किएको जुलुस शान्तिबाटिका पुगेर सभामा परिणत हुनेभएको छ ।

सभालाई अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले सम्बोधन गर्ने भएका छन् । अध्यक्षद्वय प्रचण्ड र नेपाल चितावनमा आज हुने भनिएको विरोध र्याली सर्वोच्चको फैसलापपछि स्थगित गरेर काठमाडौं फर्किसकेका छन् ।

सूर्य र हँसिया हथौडा बोकेका जुलुसमा सहभागीहरुले लोकतन्त्र जिन्दावाद, केपी ओली बाइबाई लगायतका नारा लगाएका छन् ।

 

 

 

प्रकाशित मिति : १२ फाल्गुन २०७७, बुधबार  २ : १३ बजे

रास्वपा संसदीय दल नेतामा बालेन्द्र शाह चयन, रातभरमा मन्त्री छानिने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको नेतामा बालेन्द्र

संसदमा ‘सिट प्लान’ : अब एउटै बेञ्चमा कांग्रेस, एमाले र नेकपा

काठमाडौँ । संसदीय यात्रामा सत्तापक्ष त कहिले प्रमुख या प्रतिपक्ष

निर्वाचनको परिणाम ‘अनपेक्षित, अस्वाभाविक र जादुमयी’ : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा बोल्दा

सकियो नवनिर्वाचित सांसदहरुको शपथ (फोटोफिचर)

काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले शपथ ग्रहण गरेका छन् ।

प्रतिनिधिसभा सदस्यहरुले लिए पद तथा गोपनियताको शपथ

काठमाडौं । प्रतिनिधि सभाका नवनिर्वाचित सांसदले पद तथा गोपनीयताको शपथ