१३ फाल्गुन २०८२, बुधबार | February 25, 2026

नियमित यौन सम्बन्धले तौल नियन्त्रण हुन्छ ?



एजेन्सी । नियमित यौन सम्पर्कले पनि तौल नियन्त्रणमा सहयोग गर्ने निष्कर्ष अनुसन्धानकर्ताले निकालेका छन ।

अमेरिकन एसोसिएसन अफ सेक्स एजुकेशनले गरेको एक अध्ययनअनुसार बेडरुममा २५ मिनेटसम्म यौन क्रियाकलाप गर्ने पुरुषको १ सय १ र महिलाको ७० क्यालोरी खपत हुन्छ । यसले तौल घटाउन मद्दत गर्छ ।

यौन सम्पर्कको माध्यमबाट छिटोछिटो तौल घटाउन चाहानु हुन्छ भने पोजिसनमा ध्यान दिनुपर्नेमा अनुसन्धानकर्ताले जोड दिएका छन् । यसो गर्दा शरीरको क्यालोरी खपत हुन्छ ।

नियमित र सन्तुलित यौन सम्पर्कले शरीरमा हर्मोनल ब्यालेन्स कायम गर्न सहयोग पुग्छ । यसले हाम्रो शरीरको तौल नियन्त्रणमा अचुक औषधिको काम गर्छ । असन्तुलित तौल बढाउन सहयोग गर्ने एडिपोनिक्टिन र एस्ट्रोजेन हर्मोनलाई सन्तुलनमा राख्न पनि यौन सम्पर्कले सहयोग गर्छ ।

यौन सम्बन्ध तौल मात्र होइन्, केही अध्ययनअनुसार मुटु रोग लाग्न रोक्ने उत्तम उपाय समेत रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति : १३ फाल्गुन २०७६, मंगलबार  १० : ४२ बजे

हुम्लाका पन्ध्र मतदान केन्द्रमा तीन सयभन्दा कम मतदाता

हुम्ला । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हुम्लामा कायम गरिएका

गैँडाकोटमा चोटपटकसहित मृतावस्थामा युवती फेला

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट नगरपालिका–२ शान्तिनगरमा एक युवती

आजको मौसम पहाडी र हिमाली भू-भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा

काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको सामान्य प्रभाव रहेको

३९ जना मतदाता रहेको साङ्ता मतदान केन्द्र जाने सडकको हिउँ पन्छाइँदै

मुस्ताङ । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

निर्वाचन आठ दिन बाँकी : प्रचारप्रसारमा अवरोध गरे यस्तो हुनेछ सजाय

काठमाडौँ । फरक राजनीतिक दल वा उम्मेदवारलाई निर्वाचन प्रचारप्रसारमा कुनै