२१ श्रावण २०८३, बिहिबार | August 7, 2026

भुपु सैनिक सहकारीद्धारा रक्तदान सम्पन्न



बुटवल । आफु बाचौ अरुलाई पनि बचाउ भन्ने नारा सहित भुपु सैनिक बहुउदेश्यीय सस्थाको रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

शुक्रबार भुपु सैनिक बहुउदेश्यीय सहकारी सस्था तिलोतमा १ डाईभरटोलले आफु बाचौ अरुलाई पनि बचाउ भन्ने नारा सहित रक्तदान कार्यक्रम सम्पन गरेको हो ।

रक्तदान कार्यक्रममा बोल्दै सस्थाका सल्लाकार तथा मेजर जेबि खडकाले भुपुहरुले सहकारी मार्फत सामाजिक काम गर्दै आएको बताए । रिटायर जिवनमा समेत सकृय हुदै भुपु सैनिकहरुले रक्तदान, आश्रममा नगद तथा खाद्यान्न सहयोग, विभिन्न सिपमुलक तालिम गराउने जस्ता कामहरु गदै आएका खडकाले बताए ।

उनले भने, समाजमा हुने हरेक सामाजिक कार्यमा हाम्रो सहभागीता उल्खेनिय हुदै आएको छ । भुपु सैनिकहरुको सहकारीले हरेक बर्ष रक्तदान गर्ने भुपु सैनिकका परिवारलाई विभिन्न सिपमुलक तालिममार्फत स्वरोजगार बनाउने काम गदै आएको सस्थाका अध्यक्ष सु मेजर राजकुमार केसीले बताए ।

केसीले भने, हामीले सहकारी मार्फत भुपुहरुलाई एक बनाउने काम गरेको छौ । समाजलाई सुन्दर हराभरा बनाउन समय समयमा जनचेतना मुलक कार्यक्रम समेत गदै आएको उनले बताए ।

सस्थाका सचिव क्यापटेन कृष्ण बहादुर अधिकारीको संचालनमा सम्पन्न रक्तदान कार्यक्रममा ६१ युनिट सक्तदान संकलन भएको कार्यक्रम सयोजक तथा सस्थाका कोषाध्यक्ष क्यापटेन भिम बहादुर भन्डारीले जानकारी दिए ।

आफनो सैनिक जिवनबाट रिटायर भएका रुपन्देही जिल्लाभित्रका भुपु पेन्सनरहरुले आफनै सहकारी खोलेर भुपु सैनिकका परिवारलाई स्वरोजगार बनाउन मैनबत्ति बनाउने, सेनेटरी प्याड बनाउने जस्ता सिपमुलक तालिमहरु समेत संचालन गर्दै आएको छ ।

 

प्रकाशित मिति : १४ फाल्गुन २०७७, शुक्रबार  ४ : ५५ बजे

करदाता प्रोत्साहन कार्यक्रमः शुक्रबार उपहार घोषणा गरिने

काठमाडौँ । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रमको सम्पूर्ण

लक्षित वर्गका बिरामीलाई निःशुल्क उपचार गर्न ‘फोकल पर्सन’

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले लक्षित वर्गका नागरिकलाई

पच्चीस वर्षपछि यसरी नाफामा फर्कियो नेपाल औषधि लिमिटेड

काठमाडौं । एकदशक अगाडिसम्म कर्मचारीको तलब दिन नसक्ने अवस्थामा पुगेको

भारतमा मुख्यधारका सञ्चारमाध्यमप्रति अविश्वास बढ्दो

नयाँदिल्ली । भारतमा गत महिना भएको युवा नेतृत्वको विरोध प्रदर्शनले

देउवा साउन २६ मा स्वदेश फर्किने

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा साउन