६ श्रावण २०८३, बुधबार | July 22, 2026

बकाइनोको रुखमा भुण्डिएको अवस्थामा रामकृष्णको शव भेटियो



हेटौडा । मकवानपुरको हेटौँडामा रुखमा झुण्डिएको अवस्थामा एक पुरुषको शव फेला परेको छ।

बुधबार बिहान हेटौँडा–१६ हटियास्थित बकाइनोको रुखमा झुण्डिएको अस्वथामा स्थानीय ५० वर्षीय रामकृष्ण बलामीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

प्रहरी निरीक्षक अमर गजमेरका अनुसार उक्त शव हाल घटनास्थलमै छ। इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक देवराज काफ्लेको नेतृत्वमा प्रहरीको एक टोली घटनास्थलमा पुगेको छ। मृतकको शव परीक्षणका लागि हेटौँडा अस्पताल लैजाने तयारी प्रहरीले गरेको छ। रासस

प्रकाशित मिति : १९ फाल्गुन २०७७, बुधबार  १० : ४४ बजे

पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छ : नेता आङ्देम्बे

चितवन । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले नेताहरुले

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

काठमाडौं । बितेका २४ घण्टामा स्याङ्जा, सप्तरी, मकवानपुर, रौतहट र

प्रतिपक्ष दलद्वारा राष्ट्रियसभामा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता

काठमाडौं । मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको पूर्वतयारीबारे गृहमन्त्री सुधन गुरुङको

डिजिटल वालेट टिग्मो मार्फत आईएमईमा पैसा पठाउँदा कालाखेतीले जिते बीवाईडी एट्टो १

काठमाडौं । साउदी अरबबाट डिजिटल वालेट टिग्मो मार्फत आईएमईमा पैसा

बागमतीमा एमालेका ६ मन्त्रीको सामूहिक राजीनामा, बानियाँ सरकार अल्पमतमा

हेटौंडा। बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका सबै ६ जना