२० मंसिर २०८२, शनिबार | December 6, 2025

डिशहोम ‘कमेडी च्याम्पियन सिजन २’ को पावरबाइ क्याटागोरीमा अनुबन्धित



काठमाडौं । लोकप्रिय कमेडी शो ‘कमेडी च्याम्पियन सिजन २’ को आधिकारिक पावरबाइ क्याटेगोरीमा नेपालको एकमात्र टेलिभिजन सेवा प्रदायक डीटीएच डिशहोम अनुबन्धित भएको छ ।

शुक्रबार र शनिबार बेलुका ९-१० बजे कान्तिपुर टिभीमा प्रशारण हुने यो कार्यक्रममा ‘डिशहोम फाइबरनेट एसोसियट स्पोन्सर’ को रुपमा अनुबन्धित भएको छ ।

यो कार्यक्रमको पहिलो बिजेताले नगद २५ लाख र एउटा कार पाउने छन ।

प्रकाशित मिति : २१ फाल्गुन २०७७, शुक्रबार  ४ : ३४ बजे

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय

कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने

काठमाडौं । आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म कान्ति