६ भदौ २०८३, शनिबार | August 22, 2026

शिवरात्रीका दिन भोलि पशुपति क्षेत्रमा सवारी रुट परिवर्तन



काठमाडौं । महानगरीय ट्राफिक प्रहरीले शिवरात्री पर्वको अवसरमा हुने भीडभाडलाई मध्यनगर गर्दै भोलि पशुपति क्षेत्र आसपासमा सवारी रुट परिवर्तन गरेको छ ।

महाशिवरात्री पर्वको दिन अत्याधिक भीडभाड हुनसक्ने क्षेत्रमा सवारी साधन चल्न नदिनेगरी ट्राफिक प्रहरीले रुट व्यवस्थापन गरेको हो ।

महाशाखाले बिहीबार पशुपतिनाथ मन्दिर वरपरका क्षेत्रमा सवारी चल्न निधेष गरेको छ। त्यसक्षेत्रबाट चल्ने सवारीलाई वैकल्पिक मार्ग प्रयोग गर्न पनि महाशाखाले आग्रह गरेको छ ।

ट्राफिक महाशाखाले रिङरोडमा गुड्ने सवारीमा रोक लगाएको छैन यद्यपी दर्शनार्थीको चाप बढेर अत्याधिक भीड भएमा भने गौशाला क्षेत्रमा सवारी प्रवेशमा रोक लगाइने जनाएको छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७७, बुधबार  ९ : १६ बजे

गरिमा प्रकरणमा दोषीलाई उम्कन नदिने गृहमन्त्रीको प्रतिबद्धता, प्रहरीमाथि पनि छानबिन

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले जघन्य अपराध रोक्न बलियो कानुनी

बागमती प्रदेशलाई पर्यटकको हब बनाउने योजना छ : मुख्यमन्त्री थापा

भक्तपुर । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले प्रदेशलाई धार्मिक पर्यटकीय

काठमाडौंमा रास्वपाको दुईदिने ‘नीति, सङ्गठन र नेतृत्व’ मन्थन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय सदस्यका लागि आयोजना

चार महिनामा विपद्का पाँच हजारभन्दा बढी घटना, २५० जनाको मृत्यु

काठमाडौं । बितेका चार महिनामा देशका विभिन्न भागमा पाँच हजारभन्दा

पहिरोले बेनी–जोमसोम र चामे–बेँसीसहर सडक अवरुद्ध

काठमाडौँ । पहिरो खसेपछि म्याग्दीको बेनी–जोमसोम र मनाङको चामे–बेँसीसहर सडक