२ आश्विन २०८३, शुक्रबार | September 19, 2026

बौद्धिक अपाङ्गता भएका बालबालिकाहरुका लागि बुटवलमा प्रदेश स्तरीय विशेष ओलम्पिक हुने



बुटवल । सुस्तमनःस्थिति बाल विद्या मन्दिर(बौद्धीक अपाङ्गता भएका वालवालिकाहरुको सेवा केन्द्र) को आयोजनामा बौद्धिक अपाङ्गता भएका वालवालिकाहरुको लागि प्रदेशस्तरिय खेलकुद कार्यक्रम बुटवलमा हुने भएको छ ।

बौदिक अपाङ्गता भएका वालवालिकाहरुका लागि उनीहरुको अन्तर निहत प्रतिभा वाहीर ल्याउने उदेश्यका साथ सामाजिक विकास मन्त्रालयकोृ सहयोगमा फागुन २९ गते (भोली) शनिबार सिद्धेश्वरी खेल मैदानमा विशेष ओलम्पिक हुने छ ।

उक्त प्रतियोगीतामा प्रदेशका विभिन्न जिल्लाबाट १ सय २१ जना बौद्धिक अपाङ्गता भएका बालबालिकाहरुको सहभागीता हुने सुस्तमनस्थित बाल विद्या मन्दिर बुटवलका अध्यक्ष लोकनाथ भुषालले जानकारी दिए । प्रतियोगीतामा ५ बर्ष उमेर देखि ३० बर्ष उमेर सम्मका खेलाडीहरु सहभागी हुने छन् ।

जुन प्रतियोगीतमा प्रशिक्षकको रुपमा काठमाडौं, चितवनबाट समेत सहभागीता हुने अध्यक्ष भुषालले जानकारी दिए । प्रतियोगीतामा ५० मिटर, १००, २००, मिटर दौड, लङ्ग जम्प, हाई जम्प, स्ट्यान्डीङ्ग जम्प, रिले दौडे, सटपट, थ्रो पुर्ण अशक्त का लागि छात्र छत्राका विचमा सामुहिक प्रतियोगीता समेत हुने छन् । शनिवार बिहान ८ बजे देखि साँझ सम्म आयोजना हुने र प्रतियोगीतामा उत्कृष्ठ विद्यार्थीहरुलाई विशेष पुरस्कार समेत व्यवस्थापन गरिएको छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०७७, शुक्रबार  ८ : ०० बजे

कांग्रेसको वडा अधिवेशनमा सहभागी हुन आग्रह

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले यही असोज ३

प्रधानमन्त्रीका सल्लाहकारको नाम तथा पदको दुरुपयोग गरी ठग्ने चौलागाईँ र शिवाकोटी पक्राउ

काठमाडौँ । प्रधानमन्त्रीको प्रमुख सल्लाहकारको नाम तथा पदको दुरुपयोग गरी

बाढीको कटानले मुग्लिनदेखि गल्छीसम्मको सडकमा क्षति

चितवन । भोटेकोशी बाढीले त्रिशूली नदी किनारको पृथ्वी राजमार्गमा ठाउँ–ठाउँमा

संविधान जारीको ११ वर्ष : सीमान्तकृत समुदायमा छाएको आशा

नेपालगन्ज । नयाँ संविधान जारी भएको एक दशक बित्दा बाँकेका

अर्थमन्त्री वाग्ले र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता

नयाँदिल्ली । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय विदेश मन्त्री