५ श्रावण २०८३, मंगलबार | July 21, 2026

सिद्धबाबा हस्पिटलमा सर्जरी सेवासगै ठुुलो अपरेसन गर्न सफल



बुटवल । बुटवलको सिद्धबाबा हस्पिटलमा सर्जरी सेवासगै ठुुलो अपरेसन गर्न सफल भएको छ ।

बुटवल ८ सुख्खानगरमा रहेको सिद्धबाबा हस्पिटलले सर्जरी सेवा शुरु गर्नसाथ सम्भवन्त यस क्षेत्रमा पहिले पटक मृगौलाको माथील्लो भागमा रोकिएको नलीको सफल अपरेसन गरेको छ । नवलपरासीको परासी औचावल बस्ने २० बर्षका सन्जय प्रसाद चौधरीको रोकिएको नलिको दुरविनबाट सफल अपरेसन गरेको अस्पताले जनाएको छ ।

मृगौला र पिसाव नलिसगँ जोडिएको उक्त नलिमा रोकावाट आएपछि ग्राहो भएर अस्पतालमा आएका चौधरीको सिद्धबाबा हस्पिटलमा युरोलोजिष्ट्र सर्जन डा.सुभाषचन्द्र चौधरीले सफल अरेसन गरेको हस्पिटलमा निर्देशक डा.दिपेश प्रधानले बताउनुभयो ।
यो अपरेसनलाई जटिल खालको मानिन्छ । यस्तो नलीमा दुरविनबाट बुटवलमा पहिलो पटक अपरेसना भएको युरोलोनिष्ट्र सर्जन डा.सुभाषचन्द्र चौधरीको दाबी रहेको छ । यस्तो अप्ठारो केही ब्यतिलाई जन्मदात नै हुने भएपछि अस्कमात मृगौलामा दुख दिनथालेपछि विरामीहरु अस्पताल आउने गर्दछन् । सरकारबाट २४ बेडको अनुमति पाएको सिद्धबावा अस्पतालले यस अधि नै ओपिडी सेवा शूरु गरेको थियो । भने सर्जरी सेवा हालै मात्र शुरु गरेको हो ।

सर्जरी सेवामा दुरविनबाट हर्नेया, आन्द्रा,पत्थरी, आदीको अपरेसन गरिन्छ । विशेषज्ञ चिकित्सबाट सेवा दिने उदेस्यले स्थापना भएको सिद्धबाबा हस्टिलमा एण्ड रिचर्स सेन्टर प्रा. प्रालिमा मुटु रोग विशेषज्ञ डा.दिपेश प्रधान,मृगौला रोग बिषेशज्ञ डा.शक्ति वस्नेत, युरोलोजिष्ट्र सर्जन डा.सुभाष चन्द्र चौधरी, मस्तिष्क तथा स्नायु रोगका विशेषज्ञ डा.संजिव कुमार शाह, दम, छाती तथा फोक्सो रोग बिषेशज्ञ डा यमन चन्द्र प्रधान,स्त्री रोग तथा प्रसुति सेवामा डा.रजिना श्रेष्ठ प्रधान रहेको छन् ।

अस्पताल अध्यक्ष डा.शक्ति बस्नेतले अस्पताले छिटै अर्थपेडिक सेवा शरु गर्ने बताउनुभयो । उहाले अस्पताल विकट क्षेत्रमा विगत लामो समयदेखी नै नि.शूल्क स्वास्थ्य परिक्षण गर्दे आएकोले त्यसलाई अझै थप क्षेत्रहरु शिविर संचालन गर्ने बताउनुभयो ।

प्रकाशित मिति : १५ फाल्गुन २०७६, बिहिबार  ५ : ४७ बजे

साना नदीमा आकस्मिक बाढीको मध्यम जोखिम

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज देशका विभिन्न

कीर्तिपुरमा पार्किङमा राखिएको कारमा आगलागी, एकजनाको जलेको शव फेला

काठमाडौं । काठमाडौंको कीर्तिपुरस्थित ट्यांग्लाफाँटमा पार्किङमा राखिएको एउटा निजी कारमा

प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको सुनवाई साउन १२ र १३ गते हुने

काठमाडौं । निर्वाचन आयोगको भावी कार्यकालका लागि प्रस्तावित प्रमुख निर्वाचन

पहिरोले विभिन्न राजमार्गको यातायात सेवा आंशिक प्रभावित

काठमाडौं । लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण देशभर

भरतपुर अस्पतालमा बिरामीको उच्च चाप

चितवन । भरतपुर अस्पतालमा बिरामीको उच्च चाप हुन थालेको छ