२४ बैशाख २०८१, सोमबार | May 6, 2024

प्रभु एअरको हेलिकोप्टरमा चरा ठोकियो



काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हेलिकोप्टरले उडान गर्ने समयमा चरा ठोक्किएको छ । काठमाडौंबाट गोसाइँकुण्ड उडानका क्रममा प्रभु एअरको हेलिकोप्टरमा चरा ठोकिएको हो ।

मंगलबार बिहान पौने १० बजे काठमाडौंबाट गोसाइकुण्डका लागि उडेको प्रभु हेलिकोप्टरमा चरा ठोकिएको विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले जानकारी दिए ।

तत्काल हेलिकोप्टरको आकस्मिक अवतरण गरिएका कारण अप्रिय घटना हुन नपाएको उनले बताए । हेलिकोप्टर पाँच यात्रुसहित गोसाइकुण्डका लागि उड्ने तयारीमा थियो ।

हेलिकोप्टरमा भएको क्षतिबारे भने विस्तृत रिर्पोट नआइसकेको उनले जानकारी दिए । हेलिकोप्टर अहिले ग्राउण्डेड गरिएको छ । चालक र यात्रु सकुसल रहेको उनले जानकारी दिए ।

प्रकाशित मिति : ३ चैत्र २०७७, मंगलबार  ६ : १७ बजे

आफूहरूको सम्पत्ति सार्वजनिक गरिदिन प्रधानमन्त्री कार्यालयलाई रास्वपाका मन्त्रीहरूको पत्र

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट सरकारमा रहेका उपप्रधानमन्त्री तथा

बुटवलको कालिकानगरबाट सट्टेबाजी गर्ने १३ जना भारतीय पक्राउ

बुटवल । बुटवलबाट सट्टेबाजी गर्ने १३ जना भारतीय पक्राउ परेका

टी-२० विश्वकपमा आतंकवादी हमलाको धम्की

काठमाडौं । पाकिस्तान-अफगानिस्तानमा सक्रिय आतंकवादी संगठन आइएस खोरासानले टी-२० विश्वकपको

अशोक राई नेतृत्वको नयाँ दल जसपा निर्वाचन आयोगमा दर्ता

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टीलाई नयाँ दलको मान्यता

भारी वर्षाका कारण भारतको मणिपुरमा विद्यालय बन्द

नयाँ दिल्ली । भारतको उत्तरपूर्वी राज्य मणिपुरमा भारी वर्षा र