३ आश्विन २०८३, शनिबार | September 19, 2026

पत्रकार महासंघको चुनावका लागि ५ पत्रकार संगठनबीच सहकार्य



काठमाडौं । आसन्न नेपाल पत्रकार महासंघको चुनावका लागि ५ वटा पत्रकारहरुका संगठनहरु मिलेर जाने भएका छन ।

मंगलबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै ती संगठनहरुले महासंघको चुनावमा आफूहरुको सम्मानजनक र न्यायोचित प्रतिनिधित्वका लागि प्रतिवद्ध भएको जनाएका हुन ।

यसरी प्रतिवद्धता जनाउनेहरुमा प्रेस संगठन नेपाल, प्रेस चौतारी नेपाल, प्रगतिशील पत्रकार संघ नेपाल, क्रान्तिकारी पत्रकार महासंघ र जनपत्रकार संगठन नेपाल रहेका छन ।

ती संगठनहरुले नेपाल पत्रकार महासंघको सबै तहका संरचनाहरुमा विचारगत तथा विभिन्न जाति, भाषा, क्षेत्र र लैङ्गिकरुपमा अधिकतम साझा र समावेशी हुनेगरी सबै क्रियाशील संघ/संगठनहरुको प्रतिनिधित्वको सुनिश्चितताका लागि पहल गर्दै अन्य संगठनहरुलाई पनि यो अभियानमा आउन आव्हान गरेका छन ।

प्रकाशित मिति : ४ चैत्र २०७७, बुधबार  ६ : २६ बजे

भोटेकोशी बाढीमा बेपत्ता पत्रकार थामीको कुशको शव बनाएर अन्त्येष्टि

काठमाडौं । भोटेकोशी बाढीमा परी बेपत्ता भएका पत्रकार टेकराज थामीको

संविधानका उपलब्धि संस्थागत गर्दै राष्ट्र निर्माणमा जुट्न मुख्यमन्त्री भट्टको आग्रह

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले संविधानका उपलब्धि संस्थागत

संविधानको प्रभावकारी कार्यान्वयनबाट लोकतान्त्रिक गणतन्त्र बलियो हुन्छ : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संविधानको प्रभावकारी कार्यान्वयनबाट

विवेकपूर्ण ढङ्गले राष्ट्रिय सहमतिमा संविधान संशोधन गर्नु उपयुक्त हुन्छ : पूर्वप्रधानमन्त्री डा भट्टराई

काठमाडौँ । लामो सङ्घर्षपछि जननिर्वाचित संविधानसभाबाट संविधान जारी भएको आज

आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ : अध्यक्ष दाहाल

काठमाडौं । नेपाली जनताको लामो सङ्घर्ष र बलिदानको परिणामस्वरुप २०७२