४ पुस २०८२, शुक्रबार | December 19, 2025

साझा पार्टीको लुम्बनीमा १४ बुद्धे घोषाण पत्र, धर्मनिरक्षपेताको बिषयमा जनमत संग्रह गर्न माग



बुटवल । साझा पार्टीले राष्ट्रिय भेला लुम्बिनीमा १४ बुद्धे घोषाण पत्र जारी गर्दे आज सकिएको छ । भेलाले धर्मिनरपेक्षता र संघीयताबारे जनमत संग्रह गर्नुपर्ने माग अघि सारेको भेला रिर्पोटसे क्वलमा आयोजना गरिएको पत्रकार सम्मेलना जानकारी गराएको छ ।

साझा पार्टीका संयोजक रविन्द्र मिश्रराष्ट्रिय भेलाले धर्मिनरपेक्षता र संघीयताबारे जनमत संग्रहको पक्षमा उभिने निर्णय गरेको बताउनुभयो । उहाले पार्टीले जनता मत जान्नका जनमत संसार भर हुने भएको त्यसपक्षमा पार्टीले निर्णय गरेको बताउनुभयो । बढ्दो रूपमा विवादित बन्दै गएको र दीर्घकालसम्म देशलाई असर गर्ने दुई विषय ‘धर्म्निरपेक्षता र सङ्घीयता’बारे अब उप्रान्त हामी जनमत सङ्ग्रहको पक्षमा स्पट रुमा सवैलाई थाहा हुने जनमतवाट आएको निणर्य सवैले मान्नुपर्ने बताउनुभयो ।

साथै २०४६ सालदेखि उच्च राजनीतिक र प्रशासन पदमा रहेकाहरुको सम्पत्ति जाँचबुझ गरी अवैध सम्पत्ति राष्ट्रियकरण गर्न माग गरेको छ । यसका लागि आम नागरिकले पत्याएका व्यक्तिहरुको संलग्नमा उच्चस्तरीय छानबिन आयोग गठनको माग गर्दै भ्रष्टाचार विरोधी अभियान चलाउने उसले बताएको छ । उहाले गोकुल बास्काटो प्रकरणमा प्रधानमन्त्री न्यायधिन बन्न नहने बताउनुभयो । त्यो बिषयमा छानविन गनुपर्नेमा पहिले प्रमाण पुगेन भन्दै हिड्न गलत भएको बताउनुभयो ।

साझा पार्टीको राष्ट्रिय भेलाले २०७८ जेटमा पार्टीको महाधिवेशन गर्ने निर्णय पनि गरेको छ । पार्टी केन्द्रीय समितिको पुनर्संरचना गर्ने र २०७८ जेठ १५, १६ र १७ गते पार्टीको महाधिवेशन गर्ने लुम्बिनी घोषणा पत्रमा उल्लेख छ ।अवको १५ महिना पछि हुने अधिवेशन सम्म पार्टीको सदस्यता बृद्धि ध्यान दिने बताउनुभयो । अवको एक बर्ष हामी मरेर सगठन विस्तारमा लाग्नेछौ , शुभेक्छुक मात्र भएर हुदैन् सगठन चाहिन्छ हामीका धेरै शुभेक्छुक भए अव कार्यकता बनाउछौ ।

लोकतान्त्रिक अधिकार र सम्बृद्धिका सपनाहरु पुरा गर्न सरकार असफल हुँदै गएको र मुख्य प्रतिपक्ष आफ्नो भुमिकामा चुकेको ठहर गरेको छ । यही कारण जनता निरास रहेको भन्दै साझा पार्टीले भनेको छ, सरकार र प्रतिपक्षी दुबैलाई जिम्मेवार हुन र जनतासँग गरेका वाचाहरु नबिर्सन गम्भिर ध्यानाकर्षण गराउछौं ।’

साझा पार्टीको राष्ट्रिय भेलाले कुनै पार्टीमा आबद्ध नभएका तथा आवद्ध भएर पनि विकल्पको खोजीमा रहेका व्यक्ति, समूह र पार्टीहरूसँग संवाद अघि बढाइने निर्णय गर्दै सहकार्य र एकताका लागि समेत आहृवान गरेको छ । साझा पार्टीका प्रदेश ५ संयोजक अनुमान शैजुले लुम्बिनीमा राष्टिय भेला गर्दा आफुहरु पनि भष्टाचार नगर्ने कसम खाएको बताउनुभयो ।

उहाले राष्टिय भेला लुम्बिनी गर्नु विश्व सम्पदा सुचीमा रहेको विश्वभर शान्तीको रुपमा परिचत भएका कारणले राजीएको बताउनुभयो ।

प्रकाशित मिति : १७ फाल्गुन २०७६, शनिबार  ६ : ४४ बजे

रास्वपा सङ्घीय नेतृत्व मञ्चमा १७ सदस्य मनोनित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीकोे सङ्घीय नेतृत्व मञ्चमा

महाधिवेशनले पार्टी एकतालाई नयाँ उचाईमा पुर्‍याएको छ : ओली

काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई एकताको भावनाका

नेपाल चिकित्सक सङ्घद्वारा उम्मेदवारको नामावली सार्वजनिक

काठमाडौं । नेपाल चिकित्सक सङ्घ, केन्द्रीय कार्यकारिणी समितिको निर्वाचनका लागि

महाधिवेशनपछि एमालेको पहिलो केन्द्रीय कमिटी बैठक सुरु

काठमाडौँ । नेकपा (एमाले)को ११ औँ महाधिवेशन सम्पन्न भएपछि पहिलो

मौसम प्रतिकुल हुँदा आन्तरिक उडान प्रभावित, आधा दर्जन विमानस्थल खुल्न सकेनन्

काठमाडौं । प्रतिकूल मौसमका कारण देशका आधा दर्जन विमानस्थल दिउँसोसम्म