६ बैशाख २०८१, बिहिबार | April 19, 2024

जङ्गलमा लागेको डढेलोले मानवबस्तीमा आगलागी, २ वटा खरले छाएको घर नष्ट



बझाङ । बझाङको जयपृथ्वी नगरपालिका वडा नँ २ बाजगाउँको लेक फल्टाना आगलागी भएको छ ।
आगलागीबाट खरले छाएकादुई घर जलेर नष्ट भएको त्यहाँका स्थानीय तीर्थराज जोशीले जानकारी दिए ।

जंगलमा लगाएको रआगो बस्ती नजिक पुगेर गोठमा सल्केको बाताए । आगोले मोतीलाल जोशी र तीर्थराज जोशीको खरले छाएको घर जलेर नस्ट भएको तीर्थराज जोशीले बताए ।

आगलागीबाट घर भित्र रहेका अन्न, लत्ता कपडा, भाडाकुडा तथा माहुरीको घार र खर जलेर नष्ट भएको बताए ।
जोशीका अनुसार आगलागीबाट करीब १ लाख बराबरको क्षती भएको बताए ।
यता जिल्ला प्रहरी कार्यालय बझाङले क्षेतिको एकिन विवरण नआएको आगो लागेको भन्ने खवर आफुले नपाएको बताए ।

प्रकाशित मिति : १७ चैत्र २०७७, मंगलबार  १० : २५ बजे

मुनाफा नभए पनि टेलिकमले दूरदराजमा गुणस्तरीय सेवा दिनुपर्छ : मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मुलुकको समृद्धिमा

लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरुले लिए शपथ

बुटवल । लुम्बिनी प्रदेशमा नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दीर्घ सोडारी नियुक्त

धनगढी । एकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घबहादुर सोडारी सुदूरपश्चिम

मधेश प्रदेशमा तीन मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विहीवार मन्त्री परिषद

बुटवलको ड्रिम इन्टरनेशनल होटलले सर्वसाधारमा शेयर जारी गर्दै

बुटवल । बुटवलको ड्रिम इन्टरनेशनल होटलले साधारण शेयर (आईपीओ) जारी