१२ असार २०८३, शुक्रबार | June 26, 2026

ऋषव पन्त बने दिल्ली क्यापिटल्सको कप्तान



काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) टिम दिल्ली क्यापिटल्सले ऋषव पन्तलाई यस सिजनको कप्तान बनाएको छ ।

आफ्ना नियमित कप्तान श्रेयस अय्यर घाइते भएर आइपिएलको सिजन नै गुमाएपछि दिल्लीले पन्तलाई कप्तान बनाएको हो ।

अय्यर हालै सम्पन्न इङल्याण्डविरुद्धको एकदिवसीय सिरिज खेल्नेक्रममा घाइते भएपछि आइपिएलको सिजन नै गुमाएका हुन् ।

योसंगै २३ बर्षिय विकेट किपर ब्याट्सम्यान पन्त आइपिएलका पाँचौ युवा कप्तान बनेका छन् । यस अघि विराट कोहली, स्टिभ स्मिथ सुरेश रैना र श्रेयस अय्यर २२ बर्षमा आइपिएल कप्तान बनेका थिए ।

पन्तलाई दिल्लीले २०१६ मा अक्सन मार्फत १.९ करोड भारतीय रुपैयामा किनेको थियो भने पन्तले २०१८ देखि प्रति सिजन करिब १५ करोडमा दिल्लीमै रहेका छन् ।

आइपिएलको १४औ सिजन अप्रिल ९ देखि शुरु हुदै छ ।

प्रकाशित मिति : १८ चैत्र २०७७, बुधबार  ६ : ५६ बजे

राष्ट्रियसभा बैठक : जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले जनसरोकारका विभिन्न विषयमा सरकारको

सीमाविद् श्रेष्ठलाई भीमसेन थापा पुरस्कार

काठमाडौँ । राष्ट्रिय विभूति भीमसेन थापा प्रतिष्ठानले यस वर्ष सीमाविद्

रास्वपा महाधिवेशन : पदाधिकारीका चयनका लागि मतदान सुरू

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पदाधिकारी चयनका लागि मतदान

पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलका तर्फबाट

बागमती प्रदेशको गौरव – सालक

बागमती । बागमती प्रदेश सरकारले सालकलाई बागमती प्रदेशको गौरवको प्राणीका