७ चैत्र २०८२, शनिबार | March 21, 2026

प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना गर्दै बुटवलमा दिप प्रज्वलन



बुटवल । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष केपी ओलीको स्वास्थ्य लाभको कामना गर्दै बुटवलमा दिप प्रज्वलन गरिएको छ ।

मदन भण्डारी स्पोर्टस एकेडेमीको आब्ह्वानमा आज सांझ बुटवलको राजमार्ग चौराहामा दिप प्रज्वलन गरिएको हो । दिप प्रज्वलनमा सहभागि सुभेच्छुकहरुले सफल मृगौला प्रत्यारोपण भएकोमा खुसी ब्यक्त गर्दै प्रधानमन्त्री ओलीको सिघ्र स्वास्थ्यलाभको कामना गरेका थिए ।

प्रज्वलन कार्यक्रममा बोल्दै बुटवल उपमहानगर पालिकाकी उप प्रमुख गोमा आचार्यले राष्ट्रले अझै केपी ओलीको नेतृत्व खोजेको बताउनु भयो । उहांले प्रधानमन्त्री ओलीको आत्मबलको प्रशंसा गर्दै उहांको आत्मबलले सबैलाई प्ररणा मिल्ने बताउनु भयो ।
नेकपाकी प्रदेश कमिटी सदस्य साबित्री अर्यालले करोडौं नागरिकको कामनाले प्रधानमन्त्री छिटै काममा फर्कने बिश्वास ब्यक्त गर्नु भयो । उहांले प्रधानमन्त्रीको स्वदेशकै माटोमा उपचार गर्ने ईच्छाले नेपाली चिकित्सा प्रति नागरिकको भरोसा बढाएको चर्चा गर्नुभयो ।
सयौंको संख्यमा सहभागिहरुले राजमार्ग चौराहा स्थित लखन थापाको प्रतिमा

प्रकाशित मिति : २१ फाल्गुन २०७६, बुधबार  ११ : ४३ बजे

कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न जेनजी फ्रन्टकी संयोजक रक्षा बमको माग

काठमाडौं । नेपाल जेनजी फ्रन्टकी संयोजक रक्षा बमले आन्दोलनका क्रममा

सिद्धबाबा क्षेत्रमा पहिरो, सिद्धार्थ राजमार्ग अवरुद्ध

पाल्पा । सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको सिद्धबाबा क्षेत्रमा लेदोसहित ढुङ्गा

निर्वाचन सम्पन्न भएकामा चीनको बधाई

काठमाडौं । चीन सरकारले नेपालमा प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न भएकामा

भारी हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध

रुकुम पूर्व । रुकुम पूर्वमा भारी हिमपातको कारण मध्यपहाडी लोकमार्ग

पाथीभरामा पाँचौँ पटक हिमपात

ताप्लेजुङ । ताप्लेजुङस्थित पाथीभरा मन्दिर क्षेत्रमा हिमपात भएको छ ।