२० मंसिर २०८२, शनिबार | December 6, 2025

नेपालगन्ज उद्योग वाणिज्य संघ बन्यो पश्चिम क्षेत्रकै उत्कृष्ट उद्योग वणिज्य संघ



नेपालगन्ज । उद्योगी र व्यवसायीहरुका बीच कार्य सम्पादनमा नेपालगन्ज उद्योग वाणिज्य संघ क वर्गाको उद्योग बाणिज्य संघ बन्न सफल भएको छ । महासंघले गरेको कार्य सम्पादन मुल्याँकनका आधारमा नेपालगन्ज उद्योग बाणिज्य संघलाई क वर्गको उद्योग बाणिज्य संघ घोषणा गरिएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघको शनिबार सम्पन्न ५५ वार्षिक साधारण सभामा नेपालगन्ज उद्योग बाणिज्य संघलाई लुम्बिनी प्रदेशका वाणिज्य संघहरुमध्ये ‘क’ वर्गको जिल्ला उद्योग संघको रुपमा सम्मानित गरीएको छ ।

सो अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मंसुरीलाई सम्मानपत्र प्रदान गरेका थिए ।

प्रकाशित मिति : २८ चैत्र २०७७, शनिबार  ५ : ५५ बजे

एनपीएलमा चितवन र पोखराको प्रतिष्ठाको भिडन्त, चितवनले टस जितेर ब्याटिङ

काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)

फाफ डू प्लेसिस-हेजलेटको अर्धशतकले विराटनगर किङ्ग्स पहिलो क्वालिफायरमा

काठमाडौं । ओपनर फाफ डू प्लेसिस र साम हेजलेटको विस्फोटक

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको पहिलो

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले