१८ भदौ २०८३, बिहिबार | September 3, 2026

आजबाट मेरो कित्ता कार्यक्रम सुरु, घरमै बसेर आफ्नो धनिपूर्जा र कित्ताबारे जानकारी पाइने



काठमाडौं । सरकारले नयाँ वर्षमा ‘मेरो कित्ता’ कार्यक्रम सुरु गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आजैबाट यो कार्यक्रम सुरु गर्न लागेको जानकारी गराएका हुन् ।

‘मेरो कित्ता’ एप्स कार्यक्रममार्फत कुनै पनि व्यक्तिले आफ्नो धनिपूर्जा, आफ्नो जमिनको कित्ताको बारेमा आफु बसेकै ठाउँबाट हेर्न सकिन्छ ।

देशलाई डिजिटलाइजेशनमा लैजाने आफ्नो सरकारको योजना अनुसार मेरो कित्ता कार्यक्रम सुरु भएको प्रधानमन्त्री ओलीले बताए ।

गर्दै छ । त्यसको जानकारी प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबारको सम्बोधनमार्फत् दिएका हुन् ।

‘मेरो कित्ता’ मार्फत् आफ्नो जग्गा धनि पुर्जा, आफ्नो कित्ता, आफू बसेकै ठाउँबाट एप्समार्फत् हेर्न सक्ने प्रधानमन्त्री ओलीले बताए ।

प्रकाशित मिति : १ बैशाख २०७८, बुधबार  ९ : ३५ बजे

मन्त्रिपरिषद्का ७ निर्णय : एडीबीको अनुदान स्वीकार्ने, भदौ २३ गते सार्वजनिक बिदा दिने

काठमाडौं । सरकारले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा

भोटेकोशी बाढी र उद्धार प्रयासबारे कूटनीतिक समुदायलाई परराष्ट्रमन्त्री खनालको ब्रिफिङ

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले काठमाडौंस्थित कूटनीतिक समुदायलाई भोटेकोशी बाढी

नेप्से परिसूचक ४.६६ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

संसद् बैठकमै ढले कांग्रेस सांसद खड्का, उपचारका लागि वीर अस्पताल लगियो

काठमाडौं । प्रतिनिधिसभा बैठकका क्रममा नेपाली कांग्रेसका सांसद भरतबहादुर खड्का

प्रधानमन्त्री शाह र नेकपा नेता वर्षमान पुनबीच भेट

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता