६ श्रावण २०८३, बुधबार | July 23, 2026

भारतमा कोरोना संक्रमण तिब्र : एकैदिन ११ सयको मृत्यु, २ लाख नयाँ संक्रमित थपिए



काठमाडौं । भारतमा कोरोना भाइरसको संक्रमण तिब्र रुपमा फैलिएको छ । पछिल्लो २४ घण्टामा भारतमा २ लाख १६ हजार ८५० जना नयाँ संक्रमित थपिएका छन ।

कुल संक्रमित संख्याका आधारमा दोस्रो स्थानमा रहेको भारतमा कोरोना संक्रमितको संख्या एक करोड ४२ लाख ८७ हजार ७४० पुगेको छ ।

विश्वमा कुल संक्रमितका आधारमा अगाडि रहेको अमेरिकामा तीन करोड २२ लाख २२ हजार ४३४ संक्रमित रहेका छन । तेस्रोमा रहेको ब्राजिलमा भने एक करोड ३७ लाख ५८ हजार ९३ संक्रमित रहेका छन ।

कोरोना संक्रमणका कारण भारतमा पछिल्लो २४ घण्टामा ११ सय ८३ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको कुल संख्या १ लाख ७४ हजार ३३५ पुगेको छ ।

संक्रमितमध्ये एक करोड २५ लाख ४३ हजार ९७८ जना निको भइसकेका छन् भने सक्रिय संक्रमितहरुको संख्या १५ लाख ९६ हजार ४२७ पुगेको वर्ल्डोमिटरले जनाएको छ ।

प्रकाशित मिति : ३ बैशाख २०७८, शुक्रबार  ७ : ४७ बजे

राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै हो : सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीति र धर्मको

बुटवलबाट रिभल्वर र गोली सहित तुङसिङ मगर पक्राउ

बुटवल । बुटवलबाट रिभल्वर र गोली सहित एकजना पक्राउ परेका

हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु

काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा

शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी तथा शंकर

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क