१५ बैशाख २०८३, मंगलबार | April 28, 2026

थलारामा सुख्खा खडेरीले बालीमा भएको क्षतिको विवरण सङ्कलन गरिदै



बझाङ । बझाङको थलारा गाउँपालिकामा यस वर्ष सुख्खा खडेरीले नगदेवालीमा परेको क्षति र असर प्रभाव बारेमा सूचना सङ्कलन गर्न लागिएको छ ।

खडेरीले खाद्य बालीमा परेको क्षतिका बारेमा सूचना संकलन गर्न सुदूरपश्चिम खाद्य अधिकार संजालका संयोजक बल बहादुर रोकाया, जिल्ला खाद्य अधिकार संजालका संयोजक जगदीश रोकाया , थलारा एफएमका प्रबन्ध निर्देशक पदम खड्का लगाएतको टोली सूचना संकलनमा रहेका छन् ।

टोलीले हिजो पाराकाट्नेको धामीगाउँ साथै डिख्ला गाउँका स्थानीय समुदाय सँग भेटघाट र छलफल गरि खडेरीले तुलबालीमा परेको क्षतिको बारेमा जानकारी लिएको छ ।

किसानहरू सँग छलफलमा किसानहरु यस वर्ष सुख्खा खडेरीले उत्पादनमा धेरै क्षति भएको र भोकमरी हुनसक्ने चिन्ता ब्यक्त गरेका छन् । टोलीले स्थलगत अध्यनमा तुलबालीको यस वर्ष गहुँ र जौ मा करिब ९० प्रतिशत क्षति भएको प्रारम्भिक अनुमान गरेको जनाएको छ ।

प्रकाशित मिति : ४ बैशाख २०७८, शनिबार  ९ : ४० बजे

अध्यादेशमार्फत शासन चलाउन खोजिएको भन्दै कांग्रेसको आपत्ति, ‘शक्ति केन्द्रीकरणको खतरनाक संकेत’

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद् स्थगित गरेर

बाँकेको नरैनापुरमा आगलागी, १५ घर/गोठ जले

नेपालगन्ज । बाँकेको नरैनापुरमा भीषण आगलागी भएको छ । नरैनापुर

एमसिए-नेपाल अन्तर्गतको धानखोला-लमही सडक एफडीआर प्रविधिबाट स्तरोन्नति हुँदै

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जनअपेक्षा अनुसार सडक

गैरीगाउँ क्षेत्रका सबै ठूला घर भत्काइयो

काठमाडौं । गैरीगाउँ क्षेत्रमा अतिक्रमण गरी निर्माण गरिएका सबै ठूला

चलचित्र ‘लालीबजार’ को प्रदर्शन तत्कालका लागि रोक्न अदालतको आदेश

काठमाडौं । चलचित्र लालीबजार को प्रदर्शनमा उच्च अदालत पाटनले तत्कालका