२६ बैशाख २०८१, बुधबार | May 8, 2024

भारतमा कोरोना संक्रमण भयावह : एकै दिन २ लाख ७५ हजार बढी संक्रमित



काठमाडौं । पछिल्लो केही समय यता भारतमा तीव्र गतिमा कोरोना संक्रमण दर फैलिरहेको छ । भारतमा हरेक दिन कोरोना संक्रमणको ग्राफ उकालो चढिरहेको छ ।

यो समाचार तयार पार्दासम्म भारतमा २ लाख ७५ हजार ३ सय ६ जना कोरोना संक्रमित थपिएका छन भने १ हजार ६ सय २५ जना संक्रमितको मृत्यु भएको छ ।

अघिल्लो २४ घण्टामा १ हजार ३४१ कोरोना संक्रमितका कारण मृत्यु भएको थियो ।

हालसम्म भारतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या एक लाख ७८ हजार ७ सय ९३ पुगेको छ ।

कोरोना संक्रमितको संख्या १ करोड ५० लाख ५७ हजार ७ सय ६७ जना पुगेको वल्र्डमिटरले जनाएको छ ।

प्रकाशित मिति : ६ बैशाख २०७८, सोमबार  ७ : ०७ बजे

सुहाङले आज सांसदको सपथ लिँदै

काठमाडौं । इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनबाट प्रतिनिधिसभा सदस्यमा

चौबिस दिनमा आगलागी, डढेलो र चट्याङबाट सत्ताइस जनाको मृत्यु

काठमाडौं । आगलागी, डढेलो र चट्याङबाट वैशाख महिनाको २४ दिनमा

वनमा आगो लगाएको अभियोगमा पक्राउ

ओखलढुंगा । वनमा डढेलो लगाएको आरोपमा दुईजना पक्राउ परेका छन्

एमाले ताप्लेजुङको अध्यक्षमा तुम्बाहाम्फे निर्वाचित

ताप्लेजुङ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ताप्लेजुङको अध्यक्षमा डम्बरध्वज तुम्बाहाम्फे

डोर्टमण्ड च्याम्पियन्स लिगको फाइनलमा

काठमाडौं । जर्मनी क्लब बोरुसिया डोर्टमण्ड युइएफए च्याम्पियन्स लिगको फाइनलमा