२७ भदौ २०८३, शनिबार | September 12, 2026

घुँडाले घाँटी अँठ्याएर जर्ज फ्लोइडको हत्या गर्ने अमेरिकी गोरा प्रहरी अधिकारी दोषी ठहर



अमेरिकामा काला जातिका पुरुषलाई घाँटी अँठ्याएर हत्या गरेको अभियोग लागेका एक गोरा प्रहरी अधिकारी दोषी ठहर भएका छन् ।

अमेरिकाको मिनिसोटामा अश्वेत पुरुष जर्ज फ्लोइडलाई २०२० मे २५ मा गोरा प्रहरी अधिकारी डेरेक सोभिनले ८ मिनेटसम्म घाँटी अँठ्याएका थिए । त्यसपछि फ्लाइडको मृत्यु भएको थियो ।

गए राति मिनिसोटाको एक अदालतले सोभिनलाई दोषी ठहर गरेको हो । अदालतको आदेश लगत्तै सोभिनलाई हतकडी लगाइएको थियो। उनलाई ४१ वर्षसम्म कैद हुन सक्छ। अभियोग पुष्टि हुनुअघि उनी जमानतमा रहेका थिए ।

नक्कली २० डलरको नोटले सामान किन्न लागेको अभियोगमा प्रहरीले समाप्दा घाँटी अँठ्याएका थिए ।

फ्योडको मृत्युपछि अमेरिकाभरि काला जाति विरुद्ध अत्याचार बढेको भन्दै कैयौं शहरमा प्रदर्शन भएका थिए । सो हत्याको विरोधमा पूर्व राष्ट्रपति बराक ओवामा, विल क्लिन्टन लगायत कैयौं वरिष्ठ व्यक्तिहरुले समेत निन्दा गरेका थिए ।

 

प्रकाशित मिति : ८ बैशाख २०७८, बुधबार  ८ : ३१ बजे

नेपाल कुनै पनि बाह्य शक्तिको भूराजनीतिक खेलमैदान बन्नु हुँदैन : झलनाथ खनाल

काठमाडौं। पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाल कुनै पनि बाह्य शक्ति राष्ट्रको

नेपाल-चीन सहकार्यको केन्द्रमा जलवायु र पर्यावरण

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–चीन सम्बन्धलाई परम्परागत सीमा व्यवस्थापनको

सल्यानमा जिप दुर्घटना : दुई जनाको मृत्यु, चार घाइते

सल्यान । सल्यानमा शनिबार बिहान जिप दुर्घटना हुँदा दुई जनाको

पुनर्निर्माण र पुनःस्थापनामा ध्यान केन्द्रित गर्नुपर्छ : प्रचण्ड

धादिङ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

आसिफको शतकमा यूएईलाई ३१४ रनको लक्ष्य

काठमाडौं । एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको उपाधिका लागि नेपाल