४ पुस २०८२, शुक्रबार | December 19, 2025

धरहरा हेर्दै सुरु भएको ओली-नेपाल मेरियट वार्ता सकियो



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको भेटवार्ता सकिएको छ ।

काठमाडौंको पाँचतारे मेरियट होटलमा बिहीबार दिउँसो भएको भेटवार्तामा भएको कुराकानी बारे सार्वजनिक भएको छ ।

पार्टी फुटको अवस्थामा पुगेको बेलामा अध्यक्ष ओली र नेता नेपालबीच बुधरबार साँझ पनि मेरियटमै वार्ता भएको थियो । बिहीबार वार्ता हुनुअघि दुवै नेताले सँगसँगै मेरियटको झ्यालबाट नवनिर्मित धरहरा हेर्दै गरेको फोटो सार्वजनिक गरिएको थियो ।

बुधबार र बिहीबार भएको वार्ताले दुई नेताबीच लामो समयसम्म रहेको संवादहीनताको अवस्थालाई भने तोडेको छ । यद्यपी, बिहीबार बिहान अध्यक्ष ओलीले गरेको नेपाल लक्षित भाषण र नेता नेपालसहित १५ जना नेताले ओलीमाथि गरेको टिप्पणी हेर्दा भने एमाले विवाद सहजै सुल्झिने संभावना देखिँदैन ।

प्रकाशित मिति : ९ बैशाख २०७८, बिहिबार  ४ : २२ बजे

एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज, आगामी कार्यदिशा तय हुने

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित नयाँ

रवि लामिछाने आज रिहा हुँदै

काठमाडौं । सहकारी ठगी प्रकरणमा थुनामा परेका राष्ट्रिय स्वतन्त्र पार्टी

शुक्लाफाँटाका कुखुरा फार्ममा ‘फाउल पोक्स’को सङ्क्रमण

कञ्चनपुर । यहाँको शुक्लाफाँटा नगरपालिकाका स्थानीय किसानले फार्ममा पालेका कुखुरामा

जेनजी आन्दोलनका घाइतेहरूको वर्गीकरण गरिँदै

काठमाडौं । सरकारले गत भदौ २३ र २४ गतेको युवापुस्ता

निर्वाचन केन्द्रित सुरक्षा चुस्त पार्दै नेपाल प्रहरी

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष,