२० मंसिर २०८२, शनिबार | December 6, 2025

शुक्रबारका मनमोहक पाँच तस्विर



काठमाडौं । लामो समयपछि शुक्रबार निकै मनमोहक बन्यो । वसन्त ऋतुको यो समयमा काठमाडौंबासीले खुल्ला आकाश देख्न पाए । पोहोर साल कोरोना महामारी सुरुभएपछि सरकारले देशव्यापी लकडाउन लगाउँदा यस्तै आकाश खुलेको थियो ।

यसपाला लकडाउन नभएपनि, दैनिक हजारौं सवारी साधनले फ्याँकेको प्रदुषणकैबीच काठमाडौंबासीले आआफ्नो घरको छतबाट, सडक, चोकबाट, खुल्लास्थानबाट काठमाडौंको मनमोहकता देख्न पाए ।

नजिकै मोतिदन्त सेताम्मे हिमालमै पुगिहालौं जस्तो दृश्य । आहा ! कति सुन्दर । शान्त र स्निग्ध देखिथ्यो काठमाडौं । साँझपख भर्खरै ठडिएको धरहरामा बत्ती बल्दा त साँच्चिकै काठमाडौंलाई अलकापुरी कान्तिपुरी नगरी नभनि कसरी बस्न सकिन्थ्यो र !

उता खुलेको पोखरामा फेवातालको आँगनमा लै लै माछापुच्छ्रे छायाँ ! विछ्टटै रमाइलो ।

तस्विर : रासस

 

प्रकाशित मिति : १० बैशाख २०७८, शुक्रबार  ९ : ३३ बजे

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको पहिलो

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय