१५ चैत्र २०८२, आइतबार | March 29, 2026

त्रिविका सबै परीक्षा स्थगित



काठमाडौं । त्रिभुवन विश्वविद्यालले सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको छ ।

कोरोना भाइरसको महामारीको दोस्रो लहरको संक्रमण बढेको कारण देखाउँदै परीक्षा स्थगित गरेको हो ।

सोमबार बसेको त्रिवि केन्द्रीय परीक्षा सञ्चालक समितिको बैठकले बैशाख १४ गतेदेखि अर्को सूचना जारी नभएसम्मका लागि परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । त्रिवि सूचनामा पूर्वनिर्धारित, वार्षिक तथा समेस्टर प्रणालीका सबै परीक्षा रोकिएको जनाइएको छ ।

त्रिविका आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरुको वार्षिक तथा समेस्टर प्रणालीका स्नातक तथा स्नातकोत्तर तहका सञ्चालित र सञ्चालन हुने प्रक्रियामा रहेका विभिन्न परीक्षाहरु स्थगित हुनेभएका हुन् ।

प्रकाशित मिति : १३ बैशाख २०७८, सोमबार  ४ : २९ बजे

एक दर्जन हाराहारी सार्वजनिक निकाय खारेज र केही पुनःसंरचना सिफारिस

काठमाडौँ । सरकारले सार्वजनिक गरेको ‘सुशासन मार्गचित्र, २०८२’ ले प्रशासन

काँग्रेस नेता दीपक खड्कालाई ७ दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले पूर्वमन्त्री तथा नेपाली काँग्रेसका नेता

बुटवलमा भोलीबाट आठौं राष्ट्रिय लन टेनिस प्रतियोगिता : देशभरबाट खेलाडी आऊन सुरु

बुटवल । रुपन्देही लन टेनिस संघको आयोजनामा आईतवार (चैत्र १६)

रुपन्देहीमा एक करोडको अवैध सामान बरामद

बुटवल । रुपन्देही प्रहरीले जिल्लाका विभिन्न स्थानबाट जाँच गर्ने क्रममा