५ श्रावण २०८३, मंगलबार | July 21, 2026

युएईमा दुई नेपाली कोरोना संक्रमित, सरकारद्वारा पुष्टि



काठमाडौं । युएईमा रहेका दुईजना नेपालीमा कोरोना संक्रमण देखिएको छ ।

युएईमा चीनको वुहानबाट सुरुवात भएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढिरहेको बेला दुईजना नेपाली पनि संक्रमित भेटिएका हुन् ।

युएईको स्वास्थ्य मन्त्रालयले आज सार्वजनिक गरेको रिपोर्टमा युएईमा रहेका दुईजना नेपालीमा संक्रमण भेटिएको पुष्टि गरेको छ । त्यस्तै त्यहाँ अन्य १२ जनामा पनि नयाँ संक्रमण देखिएको रिपोर्टमा उल्लेख छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७६, सोमबार  ७ : ५५ बजे

भरतपुर अस्पतालमा बिरामीको उच्च चाप

चितवन । भरतपुर अस्पतालमा बिरामीको उच्च चाप हुन थालेको छ

सुनको मूल्य फेरि उकालो

काठमाडौं । स्थानीय बजारमा सुन र चाँदी दुवैको मूल्य लगातार

तयारी पोसाक सङ्घका पदाधिकारीसँग प्रधानमन्त्रीले छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल तयारी पोसाक उद्योग सङ्घका

अन्नपूर्ण क्षेत्रमा एक सय ६९ देशका पर्यटकले गरे भ्रमण

गण्डकी । गत आवमा एक सय ६९ देशका पर्यटकले अन्नपूर्ण

क्यानाडाली वस्तुमा ५० प्रतिशतसम्म नयाँ कर लगाउने ट्रम्पको घोषणा

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडाबाट आयात हुने विभिन्न