१२ माघ २०८२, सोमबार | January 26, 2026

सभापति देउवाले पत्रकार सम्मेलन गर्दै



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पत्रकार सम्मेलन गर्न लागेका छन् ।

सभापति देउवाले आजै दिउँसो ३ बजे आफ्नै निवासमा पत्रकार सम्मेलन आयोजना गर्न लागेका हुन् । पत्रकार सम्मेलन कोरोना महामारीका विषयमा केन्द्रित हुने बताइएको छ ।

सरकारले महामारी नियन्त्रणमा प्रभावकारी भूमिका खेल्न नसकेको कांग्रेसले आरोप लगाउँदै आएको छ । यस विषयमा पार्टीको धारणा सार्वजनिक गर्न देउवाले पत्रकार सम्मेलन गर्न लागेका हुन् ।

प्रकाशित मिति : १७ बैशाख २०७८, शुक्रबार  १ : २३ बजे

भारतीय राजदूतावासमा मनाइयो भारतको ७७औँ गणतन्त्र दिवस

काठमाडौँ । नेपालमा रहेका भारतीय समुदाय र भारतका मित्रहरुको सहभागितामा

कुटपिट गर्दा श्रीमतीको मृत्यु

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका–१३ का सतिङ दाहालले कुटपिट गर्दा

‘भ्रमपूर्ण विज्ञापनबाट उपभोक्ता ठगिने क्रम बढ्दो’

नेपालगन्ज । विज्ञापन बोर्डले विज्ञापनका विषयमा विद्यमान कानुन र त्यसको

म मधेस बुझ्न आएको हुँ : गगन थापा

सर्लाही । नेपाली कांग्रेसका सभापति गगन थापाले आफू मधेस पढ्न

निर्वाचन आयोगको ‘कल सेन्टर’मा मतदाता नामावलीसम्बन्धी जिज्ञासा धेरै

काठमाडौं । निर्वाचन आयोगद्वारा सञ्चालित कल सेन्टरमा मतदाता नामावलीका बारेमा