४ पुस २०८२, शुक्रबार | December 19, 2025

पूर्वसञ्चारमन्त्री बाँस्कोटाको घरनजिकै बम विस्फोट



काठमाडौ । पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाको घरनजिकै बम विस्फोट भएको छ । भक्तपुरस्थित बाँस्कोटाको घरनजिकै प्रेसर कुकर बम विस्फोट भएको हो ।

विहान करिब पौने ९ बजे ठूलो आवाजसहित विस्फोट भएको स्थानीयले बताएका छन् । विस्फोटका कारण बास्कोटाको घरपरिसरमा रहेको मारुती भ्यानमा क्षति पुगेको छ ।

बाँस्कोटाको निर्माणाधीन घरनजिकै भएको विस्फोटका कारण छिमेकीहरुको घरमा पनि क्षति पुगेको छ ।

बम विस्फोट गराउने समूहबारे केही खुल्न सकेको छैन । विस्फोटको जिम्मा हालसम्म कसैले पनि लिएको छैन ।

प्रकाशित मिति : २८ फाल्गुन २०७६, बुधबार  ९ : ३१ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको