२५ फाल्गुन २०८२, सोमबार | March 10, 2026

मौसम : दिउँसो सामान्य बदली, पश्चिमी र मध्य भू–भागमा मेघ गर्जन, चट्याङ्ग र हावाहुरीसहित बर्षा



काठमाडौ । हाल नेपालमा पश्चिमी वायूको प्रभाव कायम छ । देशको पश्चिमी तथा मध्य भू–भागमा सामान्यतया बदली रहेको छ भने बाँकी भू–भागमा आंशिक बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिउँसो देशभर सामान्य बदली रहनेछ। पश्चिमी तथा मध्य भू–भागका केही स्थानहरूमा र पूर्वी भू–भागका केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग तथा हावाहुरी सहित बर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । देशको अधिकांश उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का देखि मध्यम हिमपात को सम्भावना छ ।

आज राती देशभर सामान्य देखि पूर्ण बदली रहने सम्भावना छ। पश्चिमी भू–भाग लगायत मध्यका धेरै स्थानहरूमा र पूर्वी भू–भागका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

देशको उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का देखि मध्यम हिमपात को सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : ३० फाल्गुन २०७६, शुक्रबार  ७ : ४६ बजे

देशका विभिन्न ठाउँमा वर्षा, भोलि यी ठांउमा हुने छ वर्षा

काठमाडौँ । नेपालमा पश्चिमी वायु, उपल्लो वायुमण्डलमा रहेको उच्चचापीय प्रणाली

रवि र बालेन्द्रसंग मोदीको टेलिफोन संवाद, मिलेर काम गर्ने प्रतिबद्धता

नेपालगन्ज । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रास्वपा सभापति रवि लामिछाने

धनुषा-१ : नेकपाका मातृकाले पाए निर्वाचित भएको प्रमाणपत्र

काठमाडौँ । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ मा नेकपामा

शान्तिपूर्ण निर्वाचनमा प्रहरीको भूमिका प्रशंसनीय : महानिरीक्षक कार्की

काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण,

प्रतिनिधिसभा सदस्य निर्वाचन : काठमाडौँमै आठ हजार १९७ मत बदर

काठमाडौँ । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा