७ जेष्ठ २०८१, सोमबार | May 20, 2024

अल्डरवर्ल्ड डन छोटा राजनको कोरोना संक्रमणबाट मृत्यु



अल्डरवर्ल्ड डन छोटा राजनको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

भारतको राजधानी दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा उपचाररत छोटा राजनको आज मृत्यु भएको हो ।

पत्रकार जेडेको हत्या मामिलामा मुख्य अभियुक्त रहेका उनलाई भारतीय अदालतले आजीवन कारावासको सजायँ सुनाएको थियो ।

राजेन्द्र निकलजे अर्थात छोटा राजनलाई २६ अप्रिलमा एम्समा भर्ना गरिएको थियो । २०१५ मा इन्डोनेशियामा गिरफ्तार भएका राजन दिल्लीस्थित तिहाड जेलमा जेल जीवन बिताइरहेका थिए ।

प्रकाशित मिति : २४ बैशाख २०७८, शुक्रबार  ५ : ०० बजे

म्यानचेस्टर सिटीले जित्यो प्रिमियर लिगको उपाधि

काठमाडौं । म्यानचेस्टर सिटीले प्रिमियर लिगको उपाधि जितेको छ ।

दमौलीको मुख्यचोकका सटरमा आगलागी, तीन घण्टापछि नियन्त्रणमा

तनहुँ । तनहुँ सदरमुकाम दमौलीस्थित मुख्यचोकका सटरमा गए राति भीषण

प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिदैँ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाबाट आज विश्वासको मत

आजको मौसम : कोशी, मधेश र लुम्बिनीमा हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक

बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा

काठमाडौं । छिमेकी चीनले अघि सारेको बेल्ट एन्ड रोड इनिसिटिभ