२ आश्विन २०८३, शुक्रबार | September 18, 2026

ला लिगा उपाधि होड : रियल बराबरीमा रोकिँदा रोमाञ्चक मोडमा



काठमाडौं । ला लिगा अन्तर्गत आइतबार रातिको खेलमा रियल मड्रिड पराजित भएको छ ।

उपाधिको दाबेदार टोली रियल सेभिल्लासँग घरेलु मैदानमै बराबरीमा रोकिएको हो । पहिलो हाफमा १-० ले पछि परेको रियलले खेलमा फर्कँदै गरेको बराबरीसँगै ला लिगा उपाधि होड थप रोमाञ्चक मोडमा पुगेको छ ।

ब्राजिलियन खेलाडी फर्नान्डोको गोलमा सेभिल्लाले २२ औं मिनेटमै अग्रता बनाएका थियो । मार्को एसेन्सियोले खेलको ६७ औं मिनेटमा गोल गर्दै रियललाई बराबरीमा ल्याएका थिए ।

पहिलो हाफमा उत्कृट प्रदर्शन गरेको सेभिल्लाको खेल दोस्रो हाफमा भने कमजोर बनेको थियो । खेलको ७५ औं मिनेटमा पेनाल्टीमार्फत गोल गरेपछि सेभिल्लाले २-१ को अग्रता बनाएको थियो । कर्नर प्रहार गर्ने क्रममा रियलका खेलाडीको हातमा बल लागेपछि सेभिल्लाले पाएको पेनाल्टीमा इभान राकटिचले गोल गरेका थिए ।

खेलको अतिरिक्त समयमा इडेन हजार्डले गोल गर्दै खेल २-२ को बराबरीमा ल्याए । बराबरीसँगै रियलको ३५ खेलबाट ७५ अंक छ ।

३५ खेलबाट ७५ अंकका साथ बार्सिलोना लिगको तेस्रो स्थानमा भने समान खेल खेलेको एट्लेटिको ७७ अंकसहित लिगको शीर्ष स्थानमा छ ।

सेभिल्ला भने ३५ खेलबाट ७१ अंक जोड्दै लिगको चौथो स्थानमा कायमै छ ।

प्रकाशित मिति : २७ बैशाख २०७८, सोमबार  ६ : ३० बजे

कांग्रेसको वडा अधिवेशनमा सहभागी हुन आग्रह

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले यही असोज ३

प्रधानमन्त्रीका सल्लाहकारको नाम तथा पदको दुरुपयोग गरी ठग्ने चौलागाईँ र शिवाकोटी पक्राउ

काठमाडौँ । प्रधानमन्त्रीको प्रमुख सल्लाहकारको नाम तथा पदको दुरुपयोग गरी

बाढीको कटानले मुग्लिनदेखि गल्छीसम्मको सडकमा क्षति

चितवन । भोटेकोशी बाढीले त्रिशूली नदी किनारको पृथ्वी राजमार्गमा ठाउँ–ठाउँमा

संविधान जारीको ११ वर्ष : सीमान्तकृत समुदायमा छाएको आशा

नेपालगन्ज । नयाँ संविधान जारी भएको एक दशक बित्दा बाँकेका

अर्थमन्त्री वाग्ले र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता

नयाँदिल्ली । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय विदेश मन्त्री