७ चैत्र २०८२, शनिबार | March 21, 2026

कोरोना भाइरस विरुद्ध सार्कका राष्ट्रप्रमुख सरकार प्रमुखहरुबीच भिडियो कन्फ्रोन्स हुदै



काठमाडौ । कोरोना भाइरस कोभिड १९ विरुद्ध साझा रणनीति तय गर्न दक्षिण एसियाली सहयोग संगठन (सार्क) सार्क राष्ट्रका राष्ट्र तथा सरकार प्रमुखहरूबीच भिडियो कन्फ्रेन्स सुरु भएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रस्तावमा भैरहेको भिडियो कन्फ्रेन्समा सार्क राष्ट्रका राष्ट्रप्रमुख तथा सरकार प्रमुखहरू सहभागी रहनुभएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वास्थ्यलाभको कामना गर्दै कन्फ्रेन्स सुरु गर्नुभएको थियो ।

प्रकाशित मिति : २ चैत्र २०७६, आइतबार  ६ : ०५ बजे

सिङ्गापुरमा उपचारपछि देउवा हङकङ प्रस्थान

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री सिङ्गापुरमा स्वास्थ्य उपचारको

इरानी हमलाबाट अमेरिकालाई पहिलो दुई हप्तामै ७५ अर्ब रुपैयाँभन्दा बढी नोक्सानी

पश्चिमएशियास्थित अमेरिकी सैन्य अड्डामाथि इरानले गरेको आक्रमणका कारण युद्ध सुरु

प्रदेश र स्थानीय तहलाई एक खर्ब ५१ अर्ब वित्तीय समानीकरण अनुदान छुट्याउन सिफारिस

काठमाडौं । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आगामी आर्थिक

कपिलवस्तुको महाराजगञ्ज क्षेत्रमा प्रशासनद्वारा अनिश्चितकालीन निषेधाज्ञा

बुटवल । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–स्थित बर्गदवा क्षेत्रमा हिन्दु र मुस्लिम

वाग्मती सफाइः तीन मेट्रिकटन फोहर व्यवस्थापन

काठमाडौं । ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका