५ असार २०८३, शुक्रबार | June 19, 2026

नागरिकको स्वास्थ्यप्रति उत्तरदायित्व निभाउँदै माछापुच्छ्रे बैंक, स्वास्थ्य उपचारका लागि १० लाखसम्मको क्रेडिट उपलब्ध गराउने



काठमाडौ । माछापुच्छ्रे बैंक लिमिटेडले आम नागरिकको स्वास्थ्य उपचारमा सघाउ पुर्याउने उद्देश्यले एमबीएल केयर क्रेडिट सुबिधा संचालनमा ल्याएको छ ।

यस सुबिधा अन्तर्गत ग्राहकहरुले आफ्नो तथा आफ्ना परिवारको उपचारमा लाग्ने खर्च माछापुच्छ्रे बैंकको एमबीएल केयर क्रेडिट सुबिधा अन्तर्गत किस्ताबन्दीमा भुक्तानी गर्न सक्नेछन् ।

उक्त सुविधा अन्तर्गत बैंकले ग्राहकहरुलाई रू दश लाख सम्मको रकम प्रदान गर्ने छ । बैंकको क्रेडिट कार्ड भएका ग्राहक तथा नयाँ क्रेडिट कार्ड लिएर पनि ग्राहकहरुले उक्त सुबिधा लिन सक्ने बैंकले जनाएको छ ।

हाल बैंकको क्रेडिट कार्ड नभएका तर कार्ड लिन चाहनुहुने ग्राहक महानुभावहरुले बैंकको वेबसाइटमा https://www.machbank.com/online-credit  गइ क्रेडिट कार्डको लागि आवेदन दिनसक्नु हुनेछ ।

हालको विषम परिस्थितिमा यो सुविधाले ग्राहक महानुभावहरुलाई अप्ठ्यारो पर्दा उपचारको लागि आर्थिक जोहो गर्न मद्दत पुग्ने आशा बैंकले गरेको छ  । माछापुच्छ्रे बैंक ले आफ्ना ग्राहक महानुभावहरुको सुबिधा लाइ मध्यनजर गर्दै बिभिन्न समयमा यस्ता सुबिधा हरु संचालनमा ल्याउदै आएको छ । ग्राहक महानुभावहरुले उक्त सुबिधा बैंकको देशैभर रहेका १६० शाखाहरु मार्फत सजिल्यै लिनसक्नु हुनेछ ।

 

प्रकाशित मिति : ४ जेष्ठ २०७८, मंगलबार  ५ : २८ बजे

संवैधानिक निकायमाथि हस्तक्षेप गरेर मुलुकमा ‘जङ्गलराज’ स्थापित गर्न खोजियो : कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले सिंहदरबारभित्र कुनै ‘अदृश्य गिरोह’ सक्रिय रहेको

उजुरीपछि अख्तियारको छापा

भैरहवा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलले रुपन्देहीको कोटहीमाई

रास्वपा महाधिवेशन : भरिन थाले होटल, सहभागीलाई विशेष तयारीको आग्रह

नारायणगढ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनको मिति नजिकिँदै

सुनको मूल्य : तोलामा १० हजार ५०० रुपैयाँ घट्यो

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा उल्लेख्य गिरावट आएको

शुक्लाफाँटामा कृष्णसारको सङ्ख्या तीन सयभन्दा बढी, व्यवस्थापन चुनौतीपूर्ण

कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हीरापुर संरक्षण क्षेत्रमा संरक्षित दुर्लभ