६ श्रावण २०८३, बुधबार | July 22, 2026

शेयर बजारमा नयाँ रेकर्ड: झन्डै १२ अर्वको कारोबार, नेप्से सूचक भने घट्यो



काठमाडौ । शेयर बजारले कारोबार रकममा नयाँ रेकर्ड कायम गरेको छ । बुधबारको कारोबारमा ११ अर्ब ९५ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको हो । कोरोबार रकममा रेकर्ड तोडे पनि नेप्से सूचक भने १३.०९ अंकले घटेर २७८०.८१ विन्दुमा आइपुगेको छ ।

बुधबार बैंकिङ, व्यापार, होटल तथा पर्यटन, फाइनान्स र म्युचुअल फण्ड बढेका छन् भने बाँकी सबै समूह घटेका छन् । बुधबार धेरै कमाउनेमा समता घरेलु लघुवित्त र रुरु जलविद्युत कम्पनी दोस्रो नम्बरमा देखिएको छ ।

यस्तै आजको कारोवारमा २ सय १४ कम्पनीको २ करोड ५१ लाख २१ हजारभन्दा बढी कित्ता सेयर खरिद बिक्री भएको हो ।जाहाँ नेपाल पुनर्बिमा कम्पनी कारोबार रकम ५५ करोड ६९ लाख रुपैयाँ भन्दा बढी सर्बाधिक कारोबार भएको छ । ।

प्रकाशित मिति : ५ जेष्ठ २०७८, बुधबार  ४ : ५४ बजे

हस्तकलामार्फत रोजगारी सिर्जना गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले हस्तकला व्यवसायसम्बन्धी नीति निर्माण, हस्तकला

नतिजामुखी भएर काम गर्न कर्मचारीलाई सञ्चारमन्त्रीको निर्देशन

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले मन्त्रालय र

अन्नपूर्ण क्षेत्रमा लेक लागेर एक वर्षमा २५ पर्यटकको मृत्यु

गण्डकी । अन्नपूर्ण पदमार्गमा पुगेकामध्ये २५ जना पर्यटकको लेक लागेर

पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छ : नेता आङ्देम्बे

चितवन । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले नेताहरुले

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

काठमाडौं । बितेका २४ घण्टामा स्याङ्जा, सप्तरी, मकवानपुर, रौतहट र