२५ मंसिर २०८२, बिहिबार | December 11, 2025

२४ घण्टामा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या बढ्यो, मृतकको संख्या घट्यो; संक्रमण उस्तै



काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट निको हुनेको दर विगतका दिनमा भन्दा बढेको छ ।

शनिबार अपरान्ह स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको अपडेट अनुसार २४ घण्टाको बीचमा ८ हजार ८४८ संक्रमित संक्रमण मुक्त भएका छन् ।

यस अवधीमा थप ८ हजार ९८० जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । २० हजार १०५ जनामा परीक्षण गर्दा यतिको संख्यामा संक्रमित थपिएका हुन् ।

२४ घण्टामा १२९ जना संक्रमितको मृत्यु भएको छ । मृत्यु संख्या पनि धेरै दिन पछि घटेको छ ।

 

 

 

प्रकाशित मिति : ८ जेष्ठ २०७८, शनिबार  ५ : ०७ बजे

रहेनन् मूर्तिकार बालकृष्ण तुलाधर

काठमाडौं । मूर्धन्य मूर्तिकार बालकृष्ण तुलाधरको ९१ वर्षको उमेरमा आज

नक्कली नोटसहित एक जना पक्राउ

काठमाडौं । सर्लाहीको विष्णु गाउँपालिका-६ बाट नेपाली एक हजार दरका

समानुपातिकतर्फ आवेदन दिएका दलले आज नाम फिर्ता लिनसक्ने

काठमाडौं । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन दल

पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जेनजी प्रदर्शनका क्रममा आगजनी र

एनपीएल : नवप्रतिभाका लागि सुनौलो अवसर

काठमाडौं । नेपाल क्रिकेट सङ्घ क्यानको आयोजनामा कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय