२२ भदौ २०८३, सोमबार | September 7, 2026

त्रिभुवन विश्वविद्यालयद्वारा चैतका लागि निर्धारित सबै परीक्षा स्थगित



काठमाडौ । त्रिभुवन विश्वविद्यालयले चैत महिनाका लागि निर्धारण गरेका सबै परीक्षा स्थगित गरेको छ ।

बिहीबार बसेको त्रिवि कार्यकारी परिषदको बैठकले शुक्रबारदेखि चैत मसान्तसम्मका लागि तोकिएका सबै परीक्षा स्थगित गरेको हो ।

बुधबार सरकारले सबै शिक्षण संस्थाहरु बन्द गर्ने निर्णय गर्दै बिहीबारदेखि हुने भनिएको माध्यमिक शिक्षा परीक्षा (एसइई) पनि स्थगित गर्ने निर्णय गरेको थियो ।

सरकारको निर्णयसँगै त्रिविले चैत शुक्रबारदेखि चैत मसान्तसम्मका लागि पूर्वनिर्धारित सबै परीक्षा स्थगित गरेको छ ।

प्रकाशित मिति : ६ चैत्र २०७६, बिहिबार  २ : १७ बजे

राष्ट्रपति रामचन्द्र पौडेलले गरे बाढी प्रभावित क्षेत्रको निरीक्षण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बाढीबाट प्रभावित नुवाकोटका विभिन्न क्षेत्रको

पीडितले सरकारको अभाव महसुस गर्न नपरोस्ः सभामुख अर्याल

धादिङ ।  सभामुख डोलप्रसाद अर्यालले प्राकृतिक विपद्बाट प्रभावित कुनै पनि

नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव

काठमाडौ । नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२र८३ को वितरणयोग्य

भोटेकोशी बाढीपीडित व्यवसायिक लागि पुनरुत्थान प्याकेजः करमा पूर्ण छुटदेखि सहुलियतपूर्ण कर्जासम्म

काठमाडौ । सरकारले भोटेकोशी बाढीबाट प्रभावित उद्योग, व्यापार, व्यवसाय तथा

भोटेकोशी बाढीः एक हजार ३५५ को मृत्यु भने

काठमाडौ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा