१४ कार्तिक २०८३, शनिबार | October 31, 2026

आईएमई लाइफ इन्स्योरेन्सले बोलायो साधारणसभा, आइपिओ जारी गर्ने प्रस्ताव पारित गर्ने



काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सले जेठ ३१ गते वार्षिक साधारण सभा बोलाएको छ ।

कम्पनीको संचालक समितिको बैठकले जेठ ३१ गते तेस्रो बार्षिक साधारण सभा बोलाउने निर्णय गरेको हो । साधारणसभाले सर्वसाधारणलाई आईपीओ जारी गर्ने बिशेष प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै, साधारणसभामा संचालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन माथि छलफल हुनेछ ।

प्रकाशित मिति : १० जेष्ठ २०७८, सोमबार  ९ : ५८ बजे

भारी हिमपात र वर्षाले मुस्ताङको जनजीवन प्रभावित, कोरला सडक अवरुद्ध

मुस्ताङ । अर्नब चक्रवातको प्रभावले उपल्लो मुस्ताङमा भारी हिमपात र

सामाजिक समस्यासँग जुधिरहेकी पार्वतीले नागरिकता पाएपछि …

झापा । श्रीमानको मृत्युपछि आर्थिक तथा सामाजिक समस्यासँग जुधिरहेकी शिवसताक्षी

रास्वपाको सचिवालय बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज

निरन्तर वर्षाले खेतमा पाकेको धान ढलेपछि…

भोजपुर । धान पाकेर भित्राउने समयमा मौसम प्रतिकूल बनेर निरन्तर

एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षाका कारण प्रभावित हुने सम्भावना

काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज