१७ चैत्र २०८२, मंगलबार | March 31, 2026

बर्दियाको गेरूवामा ट्याक्टर दुर्घटनामा हुँदा चालकको मृत्युु



बर्दिया । बर्दियाको गेरूवामा ट्याक्टर दुर्घटनामा हुदा चालकको मृत्युु भएको छ । भे २ त २०७ नम्बरको ट्याक्टर बिहिवार राति १ बजेतिर गेरूवा ४ गोलामा दुर्घटनामा हुँदा गेरूवा ६ मनाउका २९ बर्षिय खुसीराम थारूको घटनास्थलमै मृत्युु भएको इलाका प्रहरी कार्यालय पाताभारका प्रहरी निरीक्षक सुरेश सुवेदीले जानकारी दिएका छन् ।

गेरूवा ४ खोल्टीबजार स्थित खेलमैदानमा माटो बोकेर घर फर्कने क्रममा ट्याक्टर दुर्घटनामा परेको हो । ट्याक्टर सडक किनारमा कोल्टे परेको र चालकको रूख र ट्याक्टरको पछाडिको चक्कामा च्यापीएर मृत्युु भएको स्थानीय लक्ष्मीप्रसाद चौधरीले बताए । ट्याक्टर चालक थारूले आफ्नै ससुराको ट्याक्टर चलाउदै आएका थिए ।

प्रकाशित मिति : १४ जेष्ठ २०७८, शुक्रबार  ११ : ०७ बजे

आगामी बजेट सन्तुलित आउँछ : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले आगामी आर्थिक वर्षको बजेट सन्तुलित

बुटवलमा आठौं राष्ट्रिय लन टेनिस प्रतियोगिता सुरु

बुटवल । बुटवलमा आठौं बुटवल राष्ट्रिय खुल्ला लन टेनिस तथा

प्रमुख प्रशासकीय अधिकृतबिहिन स्थानीयतहका ६३ स्थानमा सरकारले पठायो उपसचिवहरु (सूचीसहित)

काठमाडौँ । लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत विहिन भएका स्थानीय

नेपाली सेनाको ‘आधुनिक राज्य व्यवस्था र मौलिकता’ विषयक सेमिनार सम्पन्न

काठमाडौँ । रक्षा मन्त्रालयको समन्वय र नेपाली सेनाको व्यवस्थापनमा शिवपुरीस्थित