२२ भदौ २०८३, सोमबार | September 7, 2026

कोरोना भाइरसबारे अफवाह फैलाउनेबारे प्रहरी थाल्यो अनुसन्धान



काठमाडौ । कोरोना भाइरसबारे फेसबुक मेसेञ्जरमार्फत अफवाह फैलाउनेबारे नेपाल प्रहरीले अनुसन्धान थालेको छ ।

आज बिहानभर कोरोना भाइरसबारे अडियो मेसेज भाइरल भएपछि त्यसबारे नेपाल प्रहरीले अनुसन्धान प्रक्रिया अघि बढाएको हो । प्रहरी प्रवक्ता डीआइजी शैलेश थापा क्षेत्रीले कोरोनाबारे अफवाह फैलाउनेबारे अनुसन्धान अघि बढाएको जानकारी दिनुभयो ।

कोरोना भाइरसबारे ‘अफवाह सन्देश’ मा भनिएको नर्भिक अस्पतालले पनि विज्ञप्तिमार्फत स्पष्ट गरिसकेको छ । अफवाह फैलाउनेविरुद्ध नेपाल प्रहरीको साइबर व्यूरोले अनुसन्धान गरिरहेको छ ।

नेपाल प्रहरीले यस्तो महामारीको बेलामा सबैलाई संयमित हुँदै अफवाह नफैलाउन समेत अनुरोध गरेको छ ।

प्रकाशित मिति : ८ चैत्र २०७६, शनिबार  २ : १८ बजे

खजुराको प्रशंसनीय कामः बाँझो जमिन आम्दानीको स्रोत

नेपालगञ्ज । खजुरा गाँउपालिकाले प्रशंसनीय काम गरेको छ । खेर

राष्ट्रपति रामचन्द्र पौडेलले गरे बाढी प्रभावित क्षेत्रको निरीक्षण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बाढीबाट प्रभावित नुवाकोटका विभिन्न क्षेत्रको

पीडितले सरकारको अभाव महसुस गर्न नपरोस्ः सभामुख अर्याल

धादिङ ।  सभामुख डोलप्रसाद अर्यालले प्राकृतिक विपद्बाट प्रभावित कुनै पनि

नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव

काठमाडौ । नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२र८३ को वितरणयोग्य

भोटेकोशी बाढीपीडित व्यवसायिक लागि पुनरुत्थान प्याकेजः करमा पूर्ण छुटदेखि सहुलियतपूर्ण कर्जासम्म

काठमाडौ । सरकारले भोटेकोशी बाढीबाट प्रभावित उद्योग, व्यापार, व्यवसाय तथा