६ पुस २०८२, आइतबार | December 22, 2025

गणतन्त्र दिवसको अबसरमा राष्ट्रपतिद्वारा ४ सय ३० कैदीबन्दीको कैद मिनाह



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले ४ सय ३० कैदीबन्दीको कैद मिनाह गरेकी छिन् ।

गणतन्त्र दिवसका अवसरमा भण्डारीले विभिन्न कसुरमा सजाय भोगिरेहका ४ सय ३० कैदीहरुलाई आम माफी दिएकी हुन ।

राष्ट्रपति कार्यालयले शुक्रवार (आज) एक विज्ञप्ति जारी गर्दै मन्त्रिपरिषद्को सिफारिसमा संविधानको धारा २७ बमोजिम फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३७ साथै विभिन्न ऐन र सर्वोच्चको आदेशका आधार सजाय भुक्तान गरिरहेका ४३० कैदीहरुको सजाय भुक्तान गर्न लागिएको बताइएको छ ।

प्रकाशित मिति : १४ जेष्ठ २०७८, शुक्रबार  ८ : १४ बजे

त्रिवि दीक्षान्त समारोह : बुटवलका एक विद्यार्थीले पाउँदैछन् तीनवटा पदक

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले ५१औँ दीक्षान्त समारोहमा सर्वोकृष्ट अङ्क ल्याउने

फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा नेपाल पत्रकार महासंघ रुपन्देहीले

प्रधानमन्त्री भेट्न रवि लामिछाने रास्वपा नेताहरुसहित पुगे बालुवाटार

काठमाडौँ । हिरासत मुक्त भएको तेस्रो दिन राष्ट्रिय स्वतन्त्र पार्टी

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको

बाँकेका पत्रकारहरुले गरे रक्तदान, सतक रक्तदाता जयसवाल सम्मानित

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाको आयोजनामा रक्तदान गरिएको