१९ जेष्ठ २०८३, मंगलबार | June 2, 2026

कर्मचारीको तलब मासिक २ हजार बढ्यो



काठमाडौं । सरकारले राष्ट्रसेवक कर्मचारीको तलब बढाएको छ ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अध्यादेशमार्फत आर्थिक वर्ष २०७८/७९को वार्षिक बजेट सार्वजनिक गर्दै कर्मचरीको तलब बढाएका हुन् ।

अर्थमन्त्री पौडेलले आगामी साउन १ गतेदेखि लागु हुनेगरी मासिक २ हजार रुपैयाँ बढाएको घोषणा गरेका छन् ।

कर्मचारीको तलब वृद्धि गर्न कर्मचारी संगठनहरुले दबाब दिइरहेका थिए ।

प्रकाशित मिति : १५ जेष्ठ २०७८, शनिबार  ६ : ३० बजे

वीरगञ्ज महानगर प्रमुख सिंह पक्राउ

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका प्रमुख राजेशमान सिंहलाई पक्राउ गरिएको छ

पर्वतमा जिप दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते

पर्वत । पर्वत जिल्लाको कुश्मा नगरपालिका–१४ आर्थरडाँडाखर्कमा गएराति भएको जिप

तीन करोडको सुनसहित व्यापारी अग्रवाल पक्राउ

कर्णाली । सुर्खेत प्रहरीले रु तीन करोड बराबरको सुनसहित व्यापारी

मधेस र कोशीको तराई क्षेत्रमा तातो दिन, लुम्बिनीको तराईमा मध्यम वर्षा हुने सम्भावना

काठमाडौँ । आज मधेश प्रदेश र कोशी प्रदेशको तराई क्षेत्रमा

संविधान संशोधनका लागि ४४ हजार बढी सुझाव प्राप्त

काठमाडौँ । संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलले संविधान