१५ बैशाख २०८१, शनिबार | April 27, 2024

डा. भट्टराईले भने- बजेट एमालेको घोषणापत्र



काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले अर्थमन्त्री विष्णु पौडेलले प्रस्तुत गरेको बजेटलाई एमालेको घोषणापत्रको संज्ञा दिएका छन् । बजेटका बिषयमा आज भट्टराईले ट्वीट गर्दै बजेटमा परिवर्तनको छनक नपाइएको बताएका छन् ।

‘अर्थमन्त्री मार्फत वाचन गरिएको नहुने चुनावको एमाले घोषणापत्रमा कुनै संरचनात्मक परिवर्तनको छनक पाइएन,’ पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराईले बजेटबारे प्रतिक्रिया दिँदै ट्विटरमा लेखेका छन्, ‘सिधासादा मतदातालाई ललीपप बाँडेको देखियो ।’

उनले बजेट सिर्जनात्मक नभएको र घिसिपिटेका नारा र कार्यक्रम समेटिएको जनाएका छन् । बजेटमा गोरखामा बजेट नपरेको विषयमा ब्यङ्ग गर्दै एमालेले चुनावमा गोरखाबाट उम्मेदवार नउठाउने सोँच बनाएको टिप्पणी गरेका छन् ।

प्रकाशित मिति : १६ जेष्ठ २०७८, आइतबार  ९ : ३५ बजे

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित

काठमाडौं । आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो लगानी सम्मेलनका

काठमाडौँ महानगरको कार्यालय समय अब बिहान ९ बजेदेखि

काठमाडौं । काठमाडौँ महानगरपालिकाले आजबाट विहान ९ बजेदेखि कार्यालय सञ्चालन

एनआइसी एशियाले गर्यो अर्जुन खनियालाई सहायक प्रमुख कार्यकारी अधिकृतमा बढुवा

काठमाडौ । एनआईसी एशिया बैकका सहायक महाप्रबन्धक अर्जुन राज खनिया

वेस्ट इन्डिज ए ले नेपाललाई दियो २०५ रनको लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए ले नेपाललाई २०५ रनको लक्ष्य

संविधानको अपव्याख्या गर्दै अध्यादेश जारी गर्ने सरकारको निर्णय संसदीय अभ्यास विपरित- कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले सरकारले अध्यादेश जारी गर्न राष्ट्रपतिलाई गरेको