१८ असार २०८३, बिहिबार | July 2, 2026

देउवा निवासमा विपक्षी गठबन्धनका नेताहरुबीच छलफल



काठमाडौं । विपक्षी गठबन्धनका शिर्ष नेताहरु आइतबार पनि छलफलमा बसेका छन् ।

काँग्रेस सभापति शेरबहादुर देउवाको निवासमा आइतबार बिहान विपक्षी गठनबन्धनका नेताहरुबीच छलफल गरेका छन् ।

कांग्रेस सभापति देउवा, रामचन्द्र पौडेल, माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कृष्णबहादुर महरा, एमाले नेता माधवकुमार नेपाल र भीम रावल, जसपाका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव लगायतका नेताहरु छलफलमा सहभागी छन् ।

अबको रणनीतिक कसरी अघि बढाउने भन्नेबारेमा छलफल गर्न विपक्षी नेताहरु जुटेका हुन् । शनिबार मात्रै सरकारले अध्यादेशबाट चुनावलाई प्रभावित पार्ने गरी पूर्ण बजेट ल्याएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा विपक्षी गठबन्धनका १४६ सांसदहरुको रिटमाथि सुनुवाइ हुँदैछ ।

प्रकाशित मिति : १६ जेष्ठ २०७८, आइतबार  १० : ३८ बजे

पेट्रोलपम्प बन्द गर्नेलाई १० लाख जरिवाना र १५ दिन बिक्रीवितरण रोक्का

काठमाडौँ । सरकारले पेट्रोलियम पदार्थको निर्वाध बिक्रीवितरणमा व्यवधान गर्ने पेट्रोलपम्पलाई

रसुवागढी नाकाको मितेरी पुलबाट आजदेखि सवारी सञ्चालन

रसुवा । बेलीब्रिज परीक्षणका लागि यही असार १५ गतेदेखि रोकिएका

अन्तरप्रदेश चल्ने सार्वजनिक यातायातको भाडा दुई प्रतिशते घट्यो

काठमाडौँ । यातायात व्यवस्था विभागले गत असार १७ गते मध्यरातिदेखि

आमाको सम्झनामा ढकालले दिए खजुरा क्यान्सर अस्पताललाई १० थान ह्विलचेयर

खजुरा । पत्रकार एवं समाजसेवी जयपति ढकालले सुशील कोइराला प्रखर

सहकारी (पहिलो संशोधन) विधेयक प्रतिनिधिसभाबाट बहुमतले पारित

काठमाडौं । प्रतिनिधिसभा बैठकबाट ‘सहकारी (पहिलो संशोधन) विधेयक, २०८३’ बहुमतले