५ असार २०८३, शुक्रबार | June 19, 2026

शेयर बजार हालसम्मकै उच्च विन्दुमा, एकैदिन करिब १७ अर्बको कारोबार



काठमाडौं । शेयर बजार हालसम्मकै उच्च विन्दुमा पुगेको छ । साताको अन्तिम दिन बिहीबार शेयर बजार आज २९ दशमलव ५५ अंकले बढेर २ हजार ८ सय ५६ दशमलव ७७ अंकमा पुगेको छ । यो नै आजसम्मको उच्च विन्दु हो ।

यस्तै नेप्से परिसूचकसँगै कारोबार रकममा समेत बढेको छ । बिहीबार १६ अर्ब ९० करोड रुपैयाँ भन्दा धेरैको कारोबार भएको छ । बिहीबारको बजारमा बैंक तथा वित्तीय संस्थामा लगानीकर्ताको आकर्षण बढी देखिएको छ। यस दिन बैंक, विकास बेंक र फाइनान्स उपसमूहको सूचक सबैभन्दा उच्च रुपले बढेको छ।

बिहीबार पनि नेपाल पुनर्बीमा कम्पनीको सबैभन्दा धेरै १ अर्ब ३ करोड ७० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

 

प्रकाशित मिति : २० जेष्ठ २०७८, बिहिबार  ४ : ०९ बजे

शुक्लाफाँटामा कृष्णसारको सङ्ख्या तीन सयभन्दा बढी, व्यवस्थापन चुनौतीपूर्ण

कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हीरापुर संरक्षण क्षेत्रमा संरक्षित दुर्लभ

दादुराको उच्च जोखिम रहेका जिल्लामा खोप अभियान

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दादुराको उच्च जोखिम

शनिबार भोटो देखाएसँगै रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न हुने

ललितपुर । करिब एक हजार ६०० वर्ष पुरानो तथा नेपालको

कक्षा–१२ को नतिजा सार्वजनिक, ६४.१३ प्रतिशत विद्यार्थी उत्तीर्ण

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा–१२ को परीक्षाफल सार्वजनिक गरेको

देशका केही भू-भागमा वर्षा, तराईमा तातो हावा र अत्यधिक गर्मीको चेतावनी

काठमाडौं । देशका विभिन्न भूभागमा आज वर्षाको सम्भावना रहे पनि