१७ बैशाख २०८१, सोमबार | April 29, 2024

एमाले नेपाल पक्षले बोलायो स्थायी कमिटी बैठक



काठमाडौं । नेकपा एमालेको माधव नेपाल पक्षका स्थायी कमिटीको बैठक बस्ने भएको छ । दुई दिन सम्म लगातार भर्चुअल केन्द्रिय कमिटीको बैठक सकिएलगत्तै नेपाल पक्षले आज स्थायी कमिटीको बैठक बस्ने भएको हो।

दिउँसो एक बजेका लागि बोलाइएको बैठकमा केन्द्रिय कमिटीको बैठकमा केन्द्रिय सदस्यहरुबाट आएको सुझाव र आगामी कार्यदिशाका बारेमा छलफल हुने बताईएको छ ।

बिहीबार र शुक्रबार गरी दुई दिनसम्म चलेको नेपाल समूहका केन्द्रीय सदस्यहरुको भर्चुअल बैठकले अध्यक्ष केपी शर्मा ओली पक्षसँग वार्तालाई छिटो तुङ्गो लगाउन अधिकांस सदस्यहरुले सुझाव दिएका थिए ।

 

प्रकाशित मिति : २२ जेष्ठ २०७८, शनिबार  ९ : ०९ बजे

इलामा-२ मा एमालेका सुहाङले कटाए १० हजार मत

इलाम। इलाम–२ मा मतगणनाको पछिल्लो परिणाम अनुसार नेकपा एमालेका सुहाङ

बझाङमा कांग्रेस उम्मेदवारलाई ८३ मतको अग्रता

बझाङ । बझाङ प्रदेश सभा क्षेत्र नम्बर १ (क) मा

ग्लोबल आइएमई बैंकको ग्लोबल ग्रीन आवास कर्जा, ८.९९ प्रतिशत स्थिर ब्याज दर

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ८.९९ प्रतिशत स्थिर ब्याजदरमा

तराईमा तातो हावाको लहर अझै बढ्ने

काठमाडौं । विगत केही दिनदेखि देशका अधिकांश भू–भागको अधिकतम तथा

चीनमा भिषण आँधीबेहोरीमा परी ५ को मृत्यु, १४१ कलकारखानामा क्षति

ग्वाङ्झाउ । चीनको दक्षिणी सहर ग्वाङ्झाउमा सप्ताहन्तमा आएको आँधीका कारण