१२ असार २०८३, शुक्रबार | June 26, 2026

भिसाका कारण सन्दीपले गुमाए इङ्लिस काउन्टी क्रिकेट



काठमाडौं । भिसा समस्याका कारण क्रिकेटर सन्दीप लामिछानेले इङ्लिस काउन्टी क्रिकेट गुमाएको छन । लामिछानेले सामाजिक सञ्जालमार्फत भिसा समस्याका कारण आफू इङ्ल्याण्ड पुग्न नसक्दा खेल गुमाएको बताएका छन ।

उनी समयमा पुग्न नसक्ने भएपछि काउन्टी क्रिकेट पटम वर्सेष्टरले वर्सेष्टरले अनुबन्धन गरेको थियो । सन्दीपले २७ मेमा इङ्ल्याण्डका लागि प्रस्थान गरिसक्नुपर्ने थियो । गत मे २६ मा सन्दीपले ट्वीटरमार्फत आफ्नो भिसा जारी हुन ढिलाइ भइरहेको जनाउँदै सहयोगका लागि आग्रहसमेत गरेका थिए ।

सन्दीपले सामाजिक सञ्जालमा भनेका छन्, ‘मैले एक साता अघि नै सहयोगका लागि आग्रह गर्दा कुनै निकायबाट कुनै पनि चासो नलिएकोमा दुःख लागेको छ ।’ इङ्ल्याण्डको काउन्टी क्रिकेट टी ट्वान्टी भाइटलिटी ब्लास्ट आगामी जुन ९ देखि सुरु हुँदै छ ।

प्रकाशित मिति : २३ जेष्ठ २०७८, आइतबार  ७ : ५० बजे

एक हात गुमाएकी जमुना जलजलाकी सर्वोत्कृष्ट उद्यमी

बेनी । म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–४

नवजात शिशु हत्या र हाडनाता करणीका अभियुक्त पक्राउ

झापा । झापामा नवजात शिशुको हत्या तथा आफ्नै छोरीमाथि हाडनाता

रास्वपा महाधिवेशन : पदाधिकारी तथा केन्द्रीय सदस्यहरुले लिए शपथ

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनबाट महिला उपसभापतिमा

बुटवलमा ‘मेट्रो आई केयर लुम्बिनी’ सञ्चालनमा, आधुनिक प्रविधिबाट आँखा उपचार सेवा सुरु

बुटवल । आधुनिक प्रविधिबाट आँखा सम्बन्धी सम्पूर्ण उपचार प्रदान गर्ने

तेइस वर्षीया आकाङ्क्षा रास्वपाको केन्द्रीय सदस्य

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनले चितवनकी २३