२० मंसिर २०८२, शनिबार | December 7, 2025

बुर्किना फासोमा बन्दुकधारीले आक्रमण गरी १३२ जनाको जनाको मृत्यु



काठमाडौं । बुर्किना फासोको उत्तरी भागमा रहेको सोल्हान गाउँमा हतियारधारीको आक्रमणमा कम्तीमा १३२ जनाको मृत्यु भएको छ ।

घटनाको राष्ट्रपति रोक कबोरेले पुष्टि गरेको बीबीसीले जनाएको छ । कबोरेले तीन दिनको राष्ट्रिय शोक घोषणा गरेका छन् ।

आक्रमणकारीले स्थानीयका घर तथा बजार क्षेत्रमा आगजनीसमेत गरेका छन् । घटनाको अहिलेसम्म कसैले पनि जिम्मेवारी लिएको छैन । तथापि इस्लामी समूहहरूले हमला गरेको हुन सक्ने सुरक्षा अधिकारीहरूले आशंका गरेका छन् ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनिओ गुट्रेसले घटनाको निन्दा गरेका छन् ।

प्रकाशित मिति : २३ जेष्ठ २०७८, आइतबार  ७ : ५८ बजे

‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन

काठमाडौँ । ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन गरिएको छ

एउटा निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने व्यवस्था गर्नु पर्छ : सहमहामन्त्री राठौर

खजुरा । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता

प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छ : मन्त्री घिसिङ

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल