१९ असार २०८३, शुक्रबार | July 3, 2026

शीतल निवास प्रकरण नदोहो¥याउन कांग्रेसको गण्डकी प्रदेश प्रमुखलाई चेतावनी



काठमाडौं । नेपाली काँग्रेसले गण्डकी प्रदेशमा शीतल निवास प्रकरण नदोहोर्याउन चेतावनी दिएको छ । नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति प्रकाशित गर्दै शीतल निवास प्रकरण नदोहोर्याउन गण्डकी प्रदेश प्रमुखलाई चेतावनी दिएका हुन् । उनले विज्ञप्तिमा दुइ दिनअघि विश्वासको मत गुमाएका पृथ्वीसुब्बा गुरुङको पुन मुख्यमन्त्रीमा दाबाले षडयन्त्रको आशंका बढाएको बताएका छन् ।

मुख्यमन्त्री गुरुङले पज जनता समाजवादी पार्टी (जसपा) महन्थ ठाकुर पक्षको प्रदेश कमिटी र पदमुक्त भइसकेका राष्ट्रिय जनमोर्चाका कृष्ण थापाको समर्थनमा प्रदेशप्रमुख समक्ष दाबी पेश गरेका छन् ।

प्रकाशित मिति : २९ जेष्ठ २०७८, शनिबार  ५ : ३७ बजे

पेट्रोलपम्प बन्द गर्नेलाई १० लाख जरिवाना र १५ दिन बिक्रीवितरण रोक्का

काठमाडौँ । सरकारले पेट्रोलियम पदार्थको निर्वाध बिक्रीवितरणमा व्यवधान गर्ने पेट्रोलपम्पलाई

रसुवागढी नाकाको मितेरी पुलबाट आजदेखि सवारी सञ्चालन

रसुवा । बेलीब्रिज परीक्षणका लागि यही असार १५ गतेदेखि रोकिएका

अन्तरप्रदेश चल्ने सार्वजनिक यातायातको भाडा दुई प्रतिशते घट्यो

काठमाडौँ । यातायात व्यवस्था विभागले गत असार १७ गते मध्यरातिदेखि

आमाको सम्झनामा ढकालले दिए खजुरा क्यान्सर अस्पताललाई १० थान ह्विलचेयर

खजुरा । पत्रकार एवं समाजसेवी जयपति ढकालले सुशील कोइराला प्रखर

सहकारी (पहिलो संशोधन) विधेयक प्रतिनिधिसभाबाट बहुमतले पारित

काठमाडौं । प्रतिनिधिसभा बैठकबाट ‘सहकारी (पहिलो संशोधन) विधेयक, २०८३’ बहुमतले