१९ असार २०८३, शुक्रबार | July 3, 2026

कांग्रेसले केन्द्रीय समिति बैठक असार ३ गते बोलायो



काठमाडौं । नेपाली कांग्रेसले असार ३ गते केन्द्रीय समितिको बैठक बोलाएको छ ।

शनिबार बसेको कांग्रेस पदाधिकारीले बैठकले पार्टीको महाविधेशनको मिति सार्ने निर्णय गरेको थियो । त्यही निर्णय अनुमोदनका लागि कांग्रेसले केन्द्रीय समितिको बैठक बोलाएको हो ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले दिएको जानकारीअनुसार असार ३ गते दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालयमा बैठक बस्नेछ ।

प्रकाशित मिति : २९ जेष्ठ २०७८, शनिबार  ७ : ५१ बजे

पूर्वसांसद कोइरी पक्राउ

महोत्तरी । नेकपा (एमाले)का नेता एवं प्रतिनिधिसभाका पूर्वसदस्य महोत्तरीको गौशाला-२

विभागद्वारा बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री नगर्न निर्देशन

काठमाडौं । पशुसेवा विभागले बर्डफ्लु सङ्क्रमण भएका कुखुरा, हाँस, बट्टाइलगायत

अस्ट्रियालाई पराजित गर्दै स्पेन अन्तिम १६ मा

काठमाडौं । मिकेल ओयार्जाबालको दुई गोल र पेड्रो पोरोको शानदार

देशभर मनसुनी प्रभाव कायम, आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज पनि

पेट्रोलपम्प बन्द गर्नेलाई १० लाख जरिवाना र १५ दिन बिक्रीवितरण रोक्का

काठमाडौँ । सरकारले पेट्रोलियम पदार्थको निर्वाध बिक्रीवितरणमा व्यवधान गर्ने पेट्रोलपम्पलाई