१७ माघ २०८२, शनिबार | January 31, 2026

गण्डकी प्रदेश सरकारले आज नीति तथा कार्यक्रम ल्याउँदै, आजै पास गर्ने तयारी



पोखरा । गण्डकी प्रदेश सरकारले आज नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएको छ । प्रदेशसभाको आज दिउँसो बस्ने बैठकमा सरकारले आगामी वर्षको नीति तथा कार्यक्रम पेश गर्ने तयारी गरेको हो ।

प्रदेश प्रमुख सीता पौडेलले दिउँसो ३ बजे संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने बताइएको छ । प्रदेश प्रमुखले नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि दलीय आधारमा १/१ जनालाई बोल्ने समय दिएर आजै नीति तथा कार्यक्रम पारित गरिने बताइएको छ ।

असार १ गते बजेट ल्याउनै पर्ने संवैधानिक व्यवस्था अनुसार नीति तथा कार्यक्रमको लागि एक दिनमै छलफल र पारित गर्ने गरी संसद्को कार्यसूची तय गरिएको हो ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७८, सोमबार  ८ : ४९ बजे

डिजल र मट्टितेलको मूल्य बढ्यो, हवाई इन्धनको घट्यो

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य बढाएको

राष्ट्रपति पौडेल आइतबारदेखि जापानको औपचारिक भ्रमणमा जाँदै

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आइतबारदेखि यही माघ २१ गतेसम्म

बुटवलका व्यवसायीबाट नेपाल प्रहरीलाई पुस्तक तथा खेलकुद सामाग्रि प्रदान

बुटवल । बुटवल उद्योग वाणिज्य संघको वस्तुगत संगठन रुपन्देही पुस्तक

पत्रकार पिटरलाई इच्छुक पत्रकारिता पुरस्कार

नेपालगन्ज । वरिष्ठ पत्रकार एवं साहित्यकार नरेन्द्रजङ्ग पिटरलाई यस वर्षको

चुनावी सुरक्षा र निष्पक्षता सुनिश्चित गर्न अध्यक्ष ओलीको माग

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले